Nepal Police Highway Safety and Traffic Management Office Butwal, Rupandehi

  • Home
  • Nepal
  • Butwal
  • Nepal Police Highway Safety and Traffic Management Office Butwal, Rupandehi

Nepal Police Highway Safety and Traffic Management Office Butwal, Rupandehi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Police Highway Safety and Traffic Management Office Butwal, Rupandehi, Government Organization, Rupandehi, Butwal.
(1)

Welcome to Nepal Police Highway Safety and Traffic Management Office Butwal, Rupandehi Official page for Emergencies, Dial 103 for Traffic Police support.

मिति २०८३।०२।२९ गते जिल्ला नवलपरासी बर्दघाट न.पा.वडा नं. ०६ TCN चोक स्थित सडक खण्डमा यातायात व्यवस्था कार्यविधि निर्देशि...
12/06/2026

मिति २०८३।०२।२९ गते जिल्ला नवलपरासी बर्दघाट न.पा.वडा नं. ०६ TCN चोक स्थित सडक खण्डमा यातायात व्यवस्था कार्यविधि निर्देशिका २०६० (संशोधित) को अनुसूची- ४२ को नियम ३९ को उपनियम २ र ३ संग सम्बन्धित अन्तर प्रदेश सार्वजनिक सवारी जाँच अनुगमन निरीक्षणको लागि यातायात व्यवस्था विभाग सवारी परीक्षण कार्यालय बुटवल, रुपन्देहीको आयोजना, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देही, जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पश्चिमको सहकार्यमा मेकानिकल इन्जिनियर कमल पौडेल तथा यस कार्यालयका प्रहरी निरीक्षक रुद्र कुमार गिरी लगायतको ट्राफिक सहितको संयूक्त टोलीले विभिन्न १६३ वटा सार्वजनिक सवारी साधनहरुलाई अनुगमन तथा निरीक्षण गरिनुका साथै ट्राफिक नियम उल्लंघन गरेका ०८ वटा सवारी चालकहरुलाई नियमानुसार कारवाही गरिएको र स्विकृत विना जडान गरिएका फक्स लाइट समेत हटाईएको ।

11/06/2026

ट्राफिक नियमको पालना गरौं । #नेपालप्रहरी

चालकसंग ३ मिनेट ट्राफिक प्रहरी कार्यक्रम ।********************************************मिति २०८३।०२।२८ गते जिल्ला रुपन्दे...
11/06/2026

चालकसंग ३ मिनेट ट्राफिक प्रहरी कार्यक्रम ।
********************************************
मिति २०८३।०२।२८ गते जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं.१० रामनगर स्थित महेन्द्र राजमार्ग सडक खण्डमा विभिन्न सवारी साधनहरुलाई ३ पटकमा अन्दाजी ३५० जना सवारी चालकहरुलाई यस कार्यालयबाट खटिएका प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर पुन समेतको प्रशिक्षक टोलीले सडक प्रयोग गर्ने विधि, सवारी दुर्घटनाका मुख्य कारण, सवारी दुर्घटनाबाट बच्ने उपाय, सडक प्रयोग गर्दा अपनाउनु पर्ने अनुशासन, लेन अनुशासन, ट्राफिक नियमको पालना सहित ट्राफिक सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको ।

11/06/2026

Follow the Traffic Rules #नेपालप्रहरी

11/06/2026
11/06/2026
10/06/2026
10/06/2026

ट्राफिक नियमको पालना गरौं । #नेपालप्रहरी

मिति २०८३।०२।२६ गते सिद्धार्थ राजमार्गको जिल्ला पाल्पा तान‌सेन नगर‌पालिका वडा नं. ६ बर्तुङ स्थित सडक खण्डमा यातायात व्यव...
10/06/2026

मिति २०८३।०२।२६ गते सिद्धार्थ राजमार्गको जिल्ला पाल्पा तान‌सेन नगर‌पालिका वडा नं. ६ बर्तुङ स्थित सडक खण्डमा यातायात व्यवस्था कार्यविधी २०६० (संसोधित) बमोजिम सम्बन्धित अन्तर प्रदेश सार्वजनिक यातायात जाँच अनु‌गमन निरीक्षणको लागि यातायात व्यवस्था विभाग, सवारी परिक्षण कार्यालय बुटवल रुपन्देहीको आयोजना तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल रुपन्देही, जिल्ला प्रहरी कार्यालय पाल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको संयुक्त समन्वयमा संयुक्त टोलीले बिभिन्न ८८ वटा सार्वजनिक सवारी साधनहरुलाई अनुगमन तथा निरीक्षण गरिनुका साथै ट्राफिक नियम उल्लघंन गरेका ९ वटा सवारी चालकहरुलाई नियमानुसार कारवाही गरिएको र स्विकृत विना जडान गरिएका फक्स लाइट समेत हटाईएको।

आवश्यक कारवाही गरिएको सम्बन्धमा ।
08/06/2026

आवश्यक कारवाही गरिएको सम्बन्धमा ।

आवश्यक कारबाही गरिएको सम्बन्धमा !!

#नेपालप्रहरी

Address

Rupandehi
Butwal

Alerts

Be the first to know and let us send you an email when Nepal Police Highway Safety and Traffic Management Office Butwal, Rupandehi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share