Santosh kunwar

19/04/2026

सबै बाट "धैर्य" हुँदैन
तर धैर्य बाट "सबै" हुन्छ।
🙏☕️

17/04/2026

मातातिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिनको सम्पुर्ण आमाहरूमा धेरै धेरै शुभकामना। सबैमा हृदयदेखि नै माया, सम्मान र कृतज्ञता सहित मिठो सम्झना।🙏❤️

13/04/2026

Halesi Mahadev Khotang 😍👏 🙏☕️

08/04/2026

दुख पिडा आफ्ना आफ्ना उहाँ माननीयको भनाइ कस्तो लाग्दैछ हजुरहरुलाइ?�

06/04/2026

िवशेस गरि उहा चै मुिभहरू खेल्ने कलाकार है त।🙏👏😂

29/03/2026

आज मेरो गाई हेर्नी पालो राधीकालाई पठाईदेउ गोठालो।🙏👏😂

08/03/2026

आफै सच्चिन नसकेपछी सच्चाउनेको आवश्यक हुन्छ सच्चाउनेले सिधै फेरिदिन पनि सक्छन् सच्चाउने धेरै चेतनशील हुन्छन् आफैले लखेट्ने कुट्ने पिट्ने गरेकोलाइ सिधै अस्वीकार गर्छन।🙏👏😂

08/03/2026

११६ औ अन्तराष्ट्रिय नारी दिवसको दिनमा सम्पुर्ण नारीहरुमा हार्दिक शुभकामना।🙏👏😍

28/02/2026

काल भैरब मन्दिर पाल्पामा दर्शन गर्नेहरूको भीडभाड।🙏👏

श्री शिद्दबाबा भगवान ले हामी सबैको कल्याण गरुन।🙏 🙏☕️
04/02/2026

श्री शिद्दबाबा भगवान ले हामी सबैको कल्याण गरुन।🙏
🙏☕️

30/01/2026

देश र जनताको लागि आफ्नो जीवन बलिदान दिने सम्पुर्ण वीर शहिदहरु प्रती भावपुर्ण श्रद्धा सुमन।🙏
#विरशहिदअमररहुन।🙏

Address

Butwal

Telephone

+9779867305593

Website

Alerts

Be the first to know and let us send you an email when Santosh kunwar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Santosh kunwar:

Share

Category