13/04/2025
अत्यन्तै सरल सहयोगी सामाजिक व्यक्तित्व बामपन्थी आन्दोलनको धरोहर, तार्किक, सामाजिक एवं राजनितिक नेतृत्व उमापति पाण्डे ज्युको २०८१ साल चैत्र २५ गतेका दिन भएको असामयिक निधले अत्यन्तै ममर्माहत र स्तब्ध भएको छ दुःखद यस घडिमा स्व. बुबाको दिव्य आत्माको चिर शान्ति एब बैकुण्ठबासको कामना गर्दै शोक सन्तप्त सम्पूर्ण परिवारजन आफन्तजन इष्टमित्र लगायत सबैमा हार्दिक समबेदना व्यक्त गर्दछु |