Desh Darshan १

Desh Darshan १ Desh Darshan @ #१२३४५

मेरो देशको पश्चिम् को टुकुरा नखोज त्यो पुर्वमा लगेर केक बनाएर काटेर  जन्मदिन मनाइसके बाँडेर खाइसके।
29/08/2025

मेरो देशको पश्चिम् को टुकुरा नखोज त्यो पुर्वमा लगेर केक बनाएर काटेर जन्मदिन मनाइसके बाँडेर खाइसके।

27/08/2025

माननीय हरुले कोरा कागज मा सहि गर्ने उता लिपुलेक भारत चिन ब्यापार सम्झौता हुने कतै बैधता दिने खेल त होइन?

26/08/2025

विद्याको हातमा नेतृत्व गएमा एमाले केही बलियो हुन सक्छ ।

गुरुले भनेको मानेको भए पार्टीको यो हालत हुने थिएन गुरुको आग्या नमान्ने चेला-ओलि
12/08/2025

गुरुले भनेको मानेको भए पार्टीको यो हालत हुने थिएन
गुरुको आग्या नमान्ने चेला
-ओलि

11/08/2025

नेपालको मौसम र राजनीति उस्तै, कहिँ कतै भर छैन।

के अब नेकपा एमाले र नेकपा एमाले (जबज) हुने हो ?
07/08/2025

के अब नेकपा एमाले र नेकपा एमाले (जबज) हुने हो ?

भारततर्फ हिजडालाइ नाच्नको लागि तालिम दिन सुरु गरे होलान ।स्वागतकोलागी।
22/07/2025

भारततर्फ हिजडालाइ नाच्नको लागि तालिम दिन सुरु गरे होलान ।स्वागतकोलागी।

अब केही होला जस्तो छ।
19/07/2025

अब केही होला जस्तो छ।

15/07/2025

विपक्षीलाई खुइलाउँछु भन्यो उल्टो प्रभाव पर्छ हैन के भाको हो?

14/07/2025

प्रधानमन्त्रीको बेहोसिमा , मानव तस्करको चलाखिको परिणाम ।

13/07/2025

नेपालमा ८३ हजार मेघाहर्ज विद्युत निस्कने तागत छ भनेर पत्ता लगाउनेलाइ धन्यवाद तर खै त निकालेको।

Address

Butwal

Telephone

+9779857061874

Website

Alerts

Be the first to know and let us send you an email when Desh Darshan १ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share