Visit Lumbini Tourism Year 2012 (लुम्बिनी भ्रमण वर्ष २०१२)

  • Home
  • Nepal
  • Butwai
  • Visit Lumbini Tourism Year 2012 (लुम्बिनी भ्रमण वर्ष २०१२)

Visit Lumbini Tourism Year 2012 (लुम्बिनी भ्रमण वर्ष २०१२) Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Visit Lumbini Tourism Year 2012 (लुम्बिनी भ्रमण वर्ष २०१२), Government Organization, lumbini, Butwai.

सरकारले सन् २०१२ लाई लुम्बिनी भ्रमण बर्ष घोषणा गरेको छ। लुम्बिनीको ऐतिहासिक महत्वबारे जानकारी दिन, पयर्टक भित्र्याउन र लुम्बिनीको विकासका लागि अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन सन् २०१२ लाई लुम्बिनी भ्रमण बर्ष बनाउने निर्णय गरेको हो। बैठकले रुपन्देही, कपिलबस्तु र नवलपरासी जिल्लाहरुलाई समेटेर लुम्बिनीको वृहत विकासका लागी वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन गरेको छ। आउनुहोस, हामी सबै मिलेर सफल पारौं भ्रमण लुम्बिनी भ्रमण बर्ष २०१२!!!!!

Address

Lumbini
Butwai

Website

Alerts

Be the first to know and let us send you an email when Visit Lumbini Tourism Year 2012 (लुम्बिनी भ्रमण वर्ष २०१२) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share