Lmc 22 - ललितपुर महानगरपालिका वडा २२ बुङ्गगमती

  • Home
  • Nepal
  • Bungmati
  • Lmc 22 - ललितपुर महानगरपालिका वडा २२ बुङ्गगमती

Lmc 22 - ललितपुर महानगरपालिका वडा २२ बुङ्गगमती LMC - Ward 22

sabai mahila haru lai jaankaari garaidinu hola ...
27/05/2026

sabai mahila haru lai jaankaari garaidinu hola ...

Chhito Naam Darta garna anurodh
27/05/2026

Chhito Naam Darta garna anurodh

26/05/2026

ललितपुर महानगरपालिका
२२ नं. वडा कार्यालय
बुंगमती, ललितपुर

युवाहरुको व्यक्तिगत तथा संस्थागत क्षमता विकास लक्षित २ दिने
अध्ययन अवलोकन तथा अन्तक्रिया कार्यक्रम

मितिः २०८३ बैशाख १९ र २० गते
स्थान: शैलुङ्ग, दोलखा, कालिन्चोक

आयोजक:
ललितपुर महानगरपालिका
वडा नं. २२, बुंगमती

समन्वय:
शिक्षा चौतारी
गोदावरी-१४, ललितपुर

सबै बालबालिकाहरुलाई खबर गरिदिनुहोला ...
25/05/2026

सबै बालबालिकाहरुलाई खबर गरिदिनुहोला ...

25/05/2026

क्षमता अभिवृदि कार्यक्म तथा
अवलोकन भ्रमण

मितिः २०८३ बैशाख १७ र १८ गते
स्थान: खड्ग भञ्याङ्ग स्वास्थय चौकी
विदुर न.पा .- ३,

आयोजक
बुङ्गमती स्वास्थ्य चौकी
वडा स्वास्थ्य कार्यान्वयन समिति-२२

मिति २०८३ जेष्ठ ९ गते, ललितपुर महानगरपालिका वडा नं. २२ को आयोजनामा बाल अधिकार समिति, वडा स्तरीय बाल क्लब र बालबालिकाहरूक...
24/05/2026

मिति २०८३ जेष्ठ ९ गते, ललितपुर महानगरपालिका वडा नं. २२ को आयोजनामा बाल अधिकार समिति, वडा स्तरीय बाल क्लब र बालबालिकाहरूको एक "संयुक्त क्षमता अभिवृद्धि कार्यक्रम" वडा कार्यालयको भवन, बुङ्गमतीमा सफलतापूर्वक सम्पन्न भएको छ। "ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार" भन्ने मूल नाराका साथ आयोजित यस विशेष कार्यक्रममा स्थानीय बालबालिकाहरूको नेतृत्व र सचेतना क्षमता बढाउन विभिन्न अन्तर्क्रियात्मक सत्रहरू सञ्चालन गरिएको थियो। कार्यक्रमले बालबालिकालाई आफ्ना अधिकारहरू बुझ्न र स्थानीय सुशासन एवं सम्पदा संरक्षणमा युवा पुस्ताको सक्रिय भूमिका सुनिश्चित गर्न महत्त्वपूर्ण टेवा पुर्‍याउने विश्वास आयोजकले लिएको छ।

सबैलाई खबर गरिदिनु होला ...
23/05/2026

सबैलाई खबर गरिदिनु होला ...

sabai lai khabar garidinu hola
21/05/2026

sabai lai khabar garidinu hola

18/05/2026
काठमाडौँको प्रसिद्ध मत्सेन्द्रनारायण मेला भरी आउने भक्तजनहरूसँग चोभारमा भेट हुँदा:-
18/05/2026

काठमाडौँको प्रसिद्ध मत्सेन्द्रनारायण मेला भरी आउने भक्तजनहरूसँग चोभारमा भेट हुँदा:-

Address

Bungamati
Bungmati
44700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Lmc 22 - ललितपुर महानगरपालिका वडा २२ बुङ्गगमती posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share