09/06/2026
मिति २०८३ जेठ २२ गतेका दिन विद्यालयमा विद्यार्थीलाई कामको संसार चिनाउने कार्यक्रम अन्तर्गत व्यावसायिक योजना प्रस्तुति तथा उद्यमशीलता प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ, सहयोगी निकाय एवम् व्यक्तित्वहरूप्रति हार्दिक धन्यवाद तथा सहभागी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना !