Birta Youth Crew

Birta Youth  Crew “We never fail when we try to do our duty. We always fail when we neglect to do it”

प्रमुख स्काउटको रूपमा यहाँको नेतृत्वमा स्काउट अभियान अझ सशक्त बनोस्। हार्दिक बधाई तथा शुभकामना!
29/03/2026

प्रमुख स्काउटको रूपमा यहाँको नेतृत्वमा स्काउट अभियान अझ सशक्त बनोस्। हार्दिक बधाई तथा शुभकामना!

राम नवमी काे हार्दिक शुभकामना
27/03/2026

राम नवमी काे हार्दिक शुभकामना


यस‌‌ बिर्ता यूथ स्काउट क्रयू,विर्तामाेड काे क्रयू अध्यक्ष श्री केशव ढुङ्गाना सर लाई जन्म दिन को हार्दिक शुभकामना 🎂💐Happy...
27/03/2026

यस‌‌ बिर्ता यूथ स्काउट क्रयू,विर्तामाेड काे क्रयू अध्यक्ष श्री केशव ढुङ्गाना सर लाई जन्म दिन को हार्दिक शुभकामना 🎂💐
Happy Birthday To You Keshav Dhungana Sir 🎂💐💐

ईद-उल फित्रको पावन अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपाली राजदूतावास, दोहा सुख, शान्ति र स...
21/03/2026

ईद-उल फित्रको पावन अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपाली राजदूतावास, दोहा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ।

विर्ता यूथ स्काउट क्यू, विर्तामोड

19/03/2026

Scout Are you ready
Thank you
Gyan sarovar scout troop

18/03/2026

Scout Are you ready
Thank you
Kangoi scout troop

The best time for a new beginning is right now. Good luck on your new journey. विर्ता यूथ स्काउट क्यू , विर्तामोडकाे परि...
08/03/2026

The best time for a new beginning is right now. Good luck on your new journey.
विर्ता यूथ स्काउट क्यू , विर्तामोडकाे परिवार को सदस्य रेन्जर स्काउट जेनी चन्द को वैदेशीक यात्रा सफल रहाेस साथै उज्जवल भविष्य को कामना गरदछौ ।
BIRTA YOUTH SCOUT CREW, BIRTAMODE

अन्तर्राष्ट्रिय नारी दिवस २०८२ को हार्दिक शुभकामना”अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा हा...
08/03/2026

अन्तर्राष्ट्रिय नारी दिवस २०८२ को हार्दिक शुभकामना”
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
विर्ता यूथ स्काउट क्यू
‌ विर्तामोड

महान् पर्व होली २०८२ को अवसरमा सम्पुर्णमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामनायो होलीले तपाईंलाई खुशी र सफलता...
03/03/2026

महान् पर्व होली २०८२ को अवसरमा सम्पुर्णमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना
यो होलीले तपाईंलाई खुशी र सफलता का सबै रंग ल्याओस्।


यस विर्ता यूथ स्काउट क्यू, विर्तामोड का रेन्जर स्काउट अस्मिता भट्टराई बैबाहिक बन्धनमा बाँधिएकोमा वैवाहिक जीवनको हार्दिक ...
25/02/2026

यस विर्ता यूथ स्काउट क्यू, विर्तामोड का रेन्जर स्काउट अस्मिता भट्टराई बैबाहिक बन्धनमा बाँधिएकोमा वैवाहिक जीवनको हार्दिक मङ्गलमय शुभकामना एवं नवदाम्पत्य जीवनको सफलताको कामना व्यक्त गर्दछौं ।
विर्ता यूथ स्काउट क्यू
विर्तामोड

आज February 22 का दिन स्काउटिङ्गका जन्मदाता Robert Baden-Powell (Robert Stephenson Smyth Baden-Powell) तथा लेडी Olave St...
22/02/2026

आज February 22 का दिन स्काउटिङ्गका जन्मदाता Robert Baden-Powell (Robert Stephenson Smyth Baden-Powell) तथा लेडी Olave St Clair Soames Baden-Powell को जन्मदिनको अवसरमा विश्वभर Founders’ Day / Thinking Day मनाइन्छ।
अनुशासन, नेतृत्व, सेवा र देशप्रेमको भावना विकास गराउने महान अभियान स्काउटिङ्गप्रति सम्मान प्रकट गर्दै सम्पूर्ण स्काउट परिवारमा Happy Founders’ Day! ⚜️


यस‌‌ बिर्ता यूथ स्काउट क्रयू परिवार को सदस्य रेन्जर स्काउट दिया कार्की  लाई जन्म दिन को हार्दिक शुभकामना 🎂💐Happy Birthda...
19/02/2026

यस‌‌ बिर्ता यूथ स्काउट क्रयू परिवार को सदस्य रेन्जर स्काउट दिया कार्की लाई जन्म दिन को हार्दिक शुभकामना 🎂💐
Happy Birthday To You Diya 🎂

Address

BIRTA
Birta
977

Website

Alerts

Be the first to know and let us send you an email when Birta Youth Crew posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category