02/06/2022
नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेल लिटरमा १०-१० रुपैयाँले मूल्य घटाएको छ ।
P.S: आज बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।