हरि पन्त समर्थक,जय घण्टी

  • Home
  • Nepal
  • Birgunj
  • हरि पन्त समर्थक,जय घण्टी

हरि पन्त समर्थक,जय घण्टी सभापति
राष्ट्रिय स्वतन्त्र पार्टी ,पर्सा जिल्ला
Chairman
Rastriya Swatantra Party
Parsa District

18/08/2026
18/08/2026

पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले निर्वाचन क्षेत्रमा देखिएका सामान्य तर जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्या स्थानीय सरकारले न्यून बजेट र थोरै जनशक्ति परिचालन गरेर तत्काल समाधान गर्न सक्ने खालका छन् तर स्थानीय सरकारले गर्न नसकिएको भन्दै संसद्मा स्थानीय तहसँग सम्बन्धित विषय उठाएका छन्।

#हरिपन्त #पर्सा

18/08/2026

४६० गाउँपालिका अध्यक्ष, ४६० उपाध्यक्ष, ३,६८५ वडाध्यक्ष र १४,७४० वडा सदस्यका लागि आवेदन आह्वान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि 'गाउँपालिका क्यान्डिडेट क्लब' सुरु गरेको छ। योग्यता पुगेका सम्पूर्णलाई चुल्हे निम्तो है !
आवेदन दिन: https://rspnepal.page.link/app

🐍 नागपञ्चमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना। 💐🙏❤️हर हर महादेव! 🔱
17/08/2026

🐍 नागपञ्चमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना। 💐🙏❤️

हर हर महादेव! 🔱

मित्रराष्ट्र भारतको ८०औँ स्वतन्त्रता दिवसको हार्दिक शुभकामना! 🇮🇳🇳🇵नेपाल–भारतबीचको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्ध अझ प...
15/08/2026

मित्रराष्ट्र भारतको ८०औँ स्वतन्त्रता दिवसको हार्दिक शुभकामना! 🇮🇳🇳🇵

नेपाल–भारतबीचको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ, सुमधुर र समृद्ध बन्दै जाओस् भन्ने शुभकामना व्यक्त गर्दछु।
🇳🇵🇮🇳

संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय खडकराज पौडेल (गणेश पौडेल)ज्यू तथा राष्ट्रिय स्वतन्त्र पा...
14/08/2026

संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय खडकराज पौडेल (गणेश पौडेल)ज्यू तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश सभापति एवं सिरहा–४ का माननीय सांसद तपेश्वर यादवज्यू भोलि मधेश प्रदेशका प्रमुख प्राकृतिक तथा पर्यटकीय क्षेत्रहरूको अनुगमन तथा स्थलगत निरीक्षणका लागि आउनुहुने कार्यक्रम रहेको जानकारी गराइन्छ।

यस अवसरमा सबै माननीय ज्यु, राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेश समिति, सम्पूर्ण जिल्ला समिति, क्षेत्रीय समिति, नगर समिति, गाउँपालिका/वडा तहका समिति तथा रास्वपामा आस्था, विश्वास र शुभेच्छा राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई आवश्यक समन्वय एवं सहभागिताका लागि हार्दिक जानकारी गराइन्छ।

स्थान: Classic Banquet(ब्यारेक नजिक)
समय: ७:०० बजे बिहान (२०८३/०४/३०)

राष्ट्रिय स्वतन्त्र पार्टीका ठोरी गाउँपालिका सभापति प्रिय मित्र माधव बस्नेतज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना! उह...
12/08/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका ठोरी गाउँपालिका सभापति प्रिय मित्र माधव बस्नेतज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना! उहाँको सुस्वास्थ्य, दीर्घायु र सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

11/08/2026

जनताले ठूलो आशा होइन, सहज सेवा र सुशासन खोजेका छन् : सांसद माननिय हरि पन्त !

Address

Birgunj
44300, 44301

Alerts

Be the first to know and let us send you an email when हरि पन्त समर्थक,जय घण्टी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share