Ghar zameen kinau Bechau Birgunj

Ghar zameen kinau Bechau Birgunj A trusted property dealer

03/05/2024
एरिया राधेमाई विरगंज पटेल चौक 40' पीच बाटो देखि बौद्धिमाई मंदिर पछाडि 100m को दुरी मा आकर्षक plotting को घडेरीहरू धमा धम...
03/05/2024

एरिया राधेमाई विरगंज
पटेल चौक 40' पीच बाटो देखि बौद्धिमाई मंदिर पछाडि 100m को दुरी मा आकर्षक plotting को घडेरीहरू धमा धम बिक्रीमा
मुल्य 3,25,000 प्रति धुर (negotiable)
नोट:- plotting को जग्गा 5 धुर देखि काटे र लीन सकिने

राधेमाई तिर बाँके को मन्दिर बाट चीनीने शिव मंदिर बाट 50m को दुरीमा १ कट्ठा जग्गा बिक्रीमा मूल्य 3,50,000 प्रति धुर सम्पर...
01/05/2024

राधेमाई तिर बाँके को मन्दिर बाट चीनीने शिव मंदिर बाट 50m को दुरीमा १ कट्ठा जग्गा बिक्रीमा
मूल्य 3,50,000 प्रति धुर
सम्पर्क 9811127337
Note
* ससीम कित्ता बाट काटेर मिलने
* मैन रोड 20 फीट को बाटो भएको र सहायक रोड 10 फीट जोडिएको
* तुरुन्तै घर बनाउनसक्ने
* जग्गा किने र छोड़ने मिलने
* पूर्व , पश्चिम र दक्षिण मोहरा भएको

बिरगंज राधेमाई NGOCC देखि पछाडि(पूर्व)300 m को दुरी मा plotting जग्गा बिक्रीमा मूल्य ३,५०,००० प्रति धुर ( केही मिलावन सक...
28/04/2024

बिरगंज राधेमाई NGOCC देखि पछाडि(पूर्व)300 m को दुरी मा plotting जग्गा बिक्रीमा
मूल्य ३,५०,००० प्रति धुर ( केही मिलावन सकिने)
थप जानकारीको को लागी
9811127337
नोट:- कचि बाटो भएको तर सबै सुविधा रहेको

25/04/2024

श्रीपुर नयाँ बस्ती 4 धुर जग्गा बिक्रीमा
थप जानकारीको को लागि सम्पर्क गर्नुहोला
9811127337

# ढलान बाटो भएको
# पश्चिम 20' फीट मोहडा भएको
# पानी ,बिजुली को सुविधा रहेको
# मुरली बजार 5 मिनेट मा पुगने

17/04/2024

राम नवमी को सबै लाई शुभ कमाना
Ghar zameen kinau bechau birgunj priwar

बिरगंज राधेमाई निर 3 धुर attractive जग्गा बिक्रीमा विशेषताहरू📌 मोहडा:- दक्षिण तर्फ 📌 लम्बाई:- 27 फीट 📌 चौड़ाई:- 23 फीट  ...
16/04/2024

बिरगंज राधेमाई निर 3 धुर attractive जग्गा बिक्रीमा
विशेषताहरू
📌 मोहडा:- दक्षिण तर्फ
📌 लम्बाई:- 27 फीट
📌 चौड़ाई:- 23 फीट
📌 बाटो:- 8 फीट
थप जानकारीको लागि 9811127337

15/04/2024

कुन ठाउँ मा जग्गा जमिन खरीद गर्न चाहनुहुन्छ ?
Contact us 9811127337
Ghar Zameen kinau bechau birgunj

14/04/2024

चैती छठ को उपलक्ष्यमा सबै मा शुभ कमाना
Ghar zameen kinau bechau birgunj
9811127337

13/04/2024

नयाँ वर्ष २०८१ साल को सबैलाई हार्दिक शुभकामना

Ghar zameen kinau bechau birgunj

केही वर्ष को लागी जग्गामा लगानी लगाई बिरगंज राधे माई तिर सस्तोमा जग्गा बिक्रीमा थप जानकारीको को लागि 9811127337 ,follow ...
12/04/2024

केही वर्ष को लागी जग्गामा लगानी लगाई बिरगंज राधे माई तिर सस्तोमा जग्गा बिक्रीमा
थप जानकारीको को लागि
9811127337 ,follow on Ghar zameen kinau Bechau birgunj
A trusted property dealer
Click on link
https://www.facebook.com/profile.php?id=61558072255901&mibextid=ZbWKwL

Address

Parsauni Birta
Birgunj

Telephone

+9779811127337

Website

Alerts

Be the first to know and let us send you an email when Ghar zameen kinau Bechau Birgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share