Nature Service Foundation Nepal

Nature Service Foundation Nepal Observing present scenario of our country regarding busy life style of the people with pollutions, social disputes, political misbalance, unstable gove

वर्तमान परिपेक्ष्यमा, देश तथा गाउँ शहर स्थित विधमान, सामाजिक, परिवेश अस्त, व्यस्त, जन जीवन तथा धरती, प्रदुषित, वातावरण, असंरक्षित, पर्यावरणयुक्त, अवस्थामा मानव जीवनको सुरक्षा, मानवीय संवेदना, पर्यावरण संरक्षण, वातावरण संरक्षण, धरती तथा मानव सेवा भावनाको कमी, मानव जनचेतनाको, कमी समेत देखिएको हुँदा | उपरोक्त कमी, कमजोरीहरुको सुधार तथा जतन तर्फ प्रत्येक देशवासी, प्रत्येक व्यक्ति स्वयं पनि सजग र सचेतभ

इ लfग्नु पर्ने अवस्था भइ, विश्व देश, गाउँ तथा शहरलाई प्रदुषण मुक्त निर्भिक तथा निरोग्य जनजीवनको परिकल्पना अनुरुप त्यस तर्फ सामाजिक रुपमा, आवश्यक पहल गर्नुपर्ने आवश्यकता , टड्कारो रुपमा बोध भइ देश, गाउँ ,शहर तथा समाजयुक्त विभिन्न प्रकार का वातावरणीय, शैक्षिक, स्वास्थ्य तथा मानवीय व्यहवार तर्फ सुधारात्मक, आवश्यकता को भावनाले ओत, प्रोत भइ सो तर्फ आवश्यक पहल तथा कार्य गर्ने उद्देश्यले यो “ प्रकृति सेवा प्रतिष्ठान , नेपाल” को विधान २०७० तर्जुमा गरिएको हो .

The International Day for Biological Diversity is not only a day to protect forests, wildlife, and plants, but also a re...
22/05/2026

The International Day for Biological Diversity is not only a day to protect forests, wildlife, and plants, but also a reminder to safeguard human life, culture, environment, and our shared future.
Every living being on Earth-from tiny insects to giant trees-plays an important role in maintaining the balance of nature.
If biodiversity disappears, water, air, food security, agriculture, and human health will all face serious threats.
This day inspires us to respect nature and take responsibility for its protection. Let us plant trees, conserve water sources, protect wildlife, and preserve natural resources so that future generations may inherit a greener, healthier, and safer planet.
.”

Earth is not just our home, it is our sacred responsibility.                Let’s serve, protect, and nurture nature wit...
22/04/2026

Earth is not just our home,
it is our sacred responsibility. Let’s serve, protect, and nurture nature with devotion and care. Together, let’s build a cleaner and greener tomorrow.
Happy Earth Day!
-Nature Service Foundation, Nepal

पृथ्वी हाम्रो घर मात्र होइन, यो हाम्रो पवित्र जिम्मेवारी हो। आउनुहोस्, प्रकृतिको सेवा, संरक्षण र सम्वर्द्धन श्रद्धा र समर्पणका साथ गरौं। आजको सानो प्रयासले भोलिको स्वच्छ र हरित भविष्य बनाउँछ।
पृथ्वी दिवसको हार्दिक शुभकामना! 🌏

#पृथ्वीदिवस #प्रकृतिसेवा #हाम्रोपृथ्वी #स्वच्छअभियान #हरियालीभविष्य

आमाको माया संसारकै सबैभन्दा अमूल्य उपहार हो।तपाईंको त्याग, माया र आशीर्वाद सधैं हाम्रो प्रेरणा बनिरहोस्।प्रकृति सेवा प्र...
17/04/2026

आमाको माया संसारकै सबैभन्दा अमूल्य उपहार हो।
तपाईंको त्याग, माया र आशीर्वाद सधैं हाम्रो प्रेरणा बनिरहोस्।
प्रकृति सेवा प्रतिष्ठान, नेपाल निरन्तर सेवामा समर्पित रहँदै,
आमा, तपाईंलाई आमाको मुख हेर्ने दिनको हार्दिक शुभकामना।
#आमाकोमुखहेर्नेदिन





यस संस्थाका सक्रिय एवं कर्मठ सदस्य, वीरगञ्ज कपडा बैंकका अध्यक्ष तथा विभिन्न मानवीय एवं सामाजिक संघ-संस्थाहरुमा निष्काम स...
16/04/2026

यस संस्थाका सक्रिय एवं कर्मठ सदस्य, वीरगञ्ज कपडा बैंकका अध्यक्ष तथा विभिन्न मानवीय एवं सामाजिक संघ-संस्थाहरुमा निष्काम सेवा भावले अहोरात्र समर्पित रहँदै सबैको दुःख-सुखमा सहयात्री बन्नुहुने प्रिय लाल बाबू सिंहजी को ममतामयी आमाको निधनको खबरले हामी अत्यन्त मर्माहत भएका छौँ।
स्वर्गीय आमाको आत्माको चिरशान्ति तथा वैकुण्ठ वासको लागि प्रार्थना गर्दै,
हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।
शोकाकुल परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दै यस कठिन घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गर्दछौँ।

Warmest heartfelt wishes for an eco-friendly New Year 2083.On this auspicious occasion, we wish everyone good health, ha...
14/04/2026

Warmest heartfelt wishes for an eco-friendly New Year 2083.
On this auspicious occasion,
we wish everyone good health, happiness, peace, prosperity, and a joyful life along with a clean, green, and safe environment.

On this Auspicious day, under the facilitation of Dear Lal Babu Singh Ji, a meaningful and cordial meeting was held with...
07/04/2026

On this Auspicious day, under the facilitation of Dear Lal Babu Singh Ji, a meaningful and cordial meeting was held with dedicated social warrior Mr Ranjit Singh Ji and his coworker from Raxaul, India, who are actively engaged in environmental protection, combating violence against women, and preventing human trafficking and cross-border crimes.
The interaction focused on constructive dialogue, mutual understanding, and strengthening collaboration to make these noble causes more impactful and effective.
Heartfelt respect to such inspiring efforts.



                       .
02/04/2026



.

Advertisement बीरगंज । “यो धरती सबै जीव–प्राणीको साझा वास स्थल हो।” सबैले बुझ्नु पर्ने कुरा हो। तर सबै भन्दा विकसित मुलुकह...

आदरणीय जेष्ठ, वरिष्ठ नागरिक श्री वेदप्रकाश गर्ग अंकल जी ले केही वर्ष अघि ऐतिहासिक श्री त्रिजुद्ध माध्यमिक विद्यालय परिसर...
31/03/2026

आदरणीय जेष्ठ, वरिष्ठ नागरिक श्री वेदप्रकाश गर्ग अंकल जी ले केही वर्ष अघि ऐतिहासिक श्री त्रिजुद्ध माध्यमिक विद्यालय परिसरमा रोपण गर्नु भएको वृक्ष आज ठुलो भएर हुर्किएको देख्दा भाव-विभोर हुनु भएको सुन्दर क्षण !
#वृक्षारोपण #प्रकृतिप्रेम #सकारात्मकपरिवर्तन #हरियालीनेपाल #सम्मान

A heartfelt moment as respected senior citizen Mr. Ved Prakash Garg uncle gets emotional seeing the tree he planted years ago at the historic Shree Trijuddha Secondary School grow tall.

23/03/2026

World Weather & Science Day!
23rd March 2026

Weather is not just a daily forecast it is nature’s language, guiding life on Earth. Science is not just knowledge it is humanity’s light, helping us understand, protect, and preserve that very nature.
On this special day, let us remember that every drop of rain, every shift in climate, and every discovery in science carries a message:
Respect nature, trust science, and act responsibly.
In a world facing climate challenges, our awareness, our actions, and our commitment can shape a better tomorrow.
Let us move forward with wisdom, curiosity, and responsibility because the future of our planet depends on what we do today.
Protect Nature | Embrace Science | Save the Future








विश्व पानी दिवस!पानी नै जीवन हो, तर हामी बिस्तारै यही अमूल्य वरदान लाई संकट तर्फ धकेलिरहेका छौँ।नेपाल, जुन देश पानीका स्...
22/03/2026

विश्व पानी दिवस!
पानी नै जीवन हो, तर हामी बिस्तारै यही अमूल्य वरदान लाई संकट तर्फ धकेलिरहेका छौँ।
नेपाल, जुन देश पानीका स्रोतहरुमा धनी मानिन्छ, आज विभिन्न क्षेत्रमा पानी अभावको समस्या भोगिरहेको छ।
यो केवल प्राकृतिक समस्या होइन यो हाम्रो आफ्नै कर्मको परिणाम हो।
अव्यवस्थित पूर्वाधार विकास, तीव्र शहरीकरण, औद्योगिक विस्तार, अवैध वन कटान, र अत्यधिक कंक्रिटकरणले प्राकृतिक सन्तुलन बिगारेको छ।
नदीहरु सुक्दै छन्, भू–जल घट्दै गएको छ, र पहिले प्रशस्त रहेका पानीका स्रोतहरू हराउँदै गएका छन्।
यदि हामीले आज पनि पानीको दुरुपयोग र बेवास्ता गरिरह्यौं भने, भोलिका पुस्ताले हामीलाई कहिल्यै माफ गर्ने छैनन्।
अब समय आएको छ, पुनः सोच्ने, संरक्षण गर्ने र प्रकृतिको सम्मान गर्ने।
आउनुहोस्, प्रत्येक थोपा जोगाऔँ, वन जोगाऔँ, भू–जल पुनःभरण गरौँ, र योजनाबद्ध विकास गरौँ।
किनकि आज पानी जोगाउनु भनेको भोलिको जीवन जोगाउनु हो।
🌍💙
#विश्वपानीदिवस #पानीजोगाऔं #नेपालमापानीसंकट #प्रकृतिकोसम्मान #दिगोविकास #अहिलेनैकार्यगरौं #जलवायुपरिवर्तन #हाम्रोभविष्यजोगाऔं #प्रत्येकथोपामहत्वपूर्णछ #हरितनेपाल #प्रकृतिसेवा #पानीनैजीवन

यस संस्थाका सक्रिय एवं कर्मठ सदस्य श्री केदार प्रसाद गुप्ता ज्यु की पूजनीय आमाको स्वर्गारोहण भएको खबरले हामी अत्यन्त दुः...
16/03/2026

यस संस्थाका सक्रिय एवं कर्मठ सदस्य श्री केदार प्रसाद गुप्ता ज्यु की पूजनीय आमाको स्वर्गारोहण भएको खबरले हामी अत्यन्त दुःखी भएका छौँ।
१२ औँ दिनको पुण्य तिथिको अवसरमा दिवंगत आत्माको चिर शान्ति तथा वैकुण्ठ वासका लागि हार्दिक प्रार्थना गर्दछौँ।
शोकाकुल परिवारजनलाई यस कठिन समयमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौँ।
– प्रकृति सेवा प्रतिष्ठान, नेपाल परिवार

Address

Birgunj
051

Website

Alerts

Be the first to know and let us send you an email when Nature Service Foundation Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nature Service Foundation Nepal:

Share

Category