30/09/2026
सूचना सूचना सूचना
प्रस्तुत विषयमा सवारी चालक अनुमतिपत्र (Driving License) को लागि edlvrs.madhesh.gov.np मार्फत Online Form भरी लिखित तथा ट्रायल परीक्षाकाे लागि Date Book गर्नुहुने आवेदकहरूकाे लिखित तथा प्रयाेगात्मक परीक्षा तपसिलमा उल्लेखित मिति र स्थानमा हुने व्यहाेरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।
तपसिल
लिखित परीक्षा - मिति २०८३/०६/१५
ट्रायल परीक्षा - मिति २०८३/०६/१६
लिखित तथा ट्रायल परीक्षा हुने स्थान:- प्रसाैनि विर्ता (बी मा न पा वडा नं.- १३) स्थित ट्रायल सेन्टर ।