Anju Kumari / अन्जु कुमारी

Anju Kumari / अन्जु कुमारी पुर्व प्रदेश सभा सांसद
मधेस प्रदेश , नेपाल

🙏🙏🙏🙏🙏
01/05/2026

🙏🙏🙏🙏🙏

यो देशमा भयेका सबै सेवा प्रदायकमा लागू हुनु पर्दछ!!ठगी गर्ने, महिनाको २ दिन चोरेर बर्षको १३ महिना बनाउने देश द्रोही जन्त...
28/04/2026

यो देशमा भयेका सबै सेवा प्रदायकमा लागू हुनु पर्दछ!!
ठगी गर्ने, महिनाको २ दिन चोरेर बर्षको १३ महिना बनाउने देश द्रोही जन्ता मारा पाराको अन्त्य हुन पर्छ।

सबै सचेत रहै।
28/04/2026

सबै सचेत रहै।

24/04/2026

मनन गर्नुपर्ने कुरा!🙏🙏🙏
"साधन स्रोत कम भये आतिनु हुन्न
भगवानले दियेको लाभमा मातिनु हुन्न!!"

19/04/2026

स.सर्वोच्च अदालतको आदेश पछि बिरगंजमा मुख्य सडक फराकिलो पार्नु सुखद हो।
यसलाई अझै बेवस्तित गर्न पसल /भाडामा बस्नेहरुसङ्ग समन्वयको अभाव चाही भयेको हो जस्तो लाग्छ।

"संसारको सबैभन्दा सुन्दर शब्द 'आमा', जसको काखमा स्वर्गको अनुभूति हुन्छ। सबै प्यारी आमाहरुलाई मातृ दिवसको धेरै धेरै शुभका...
17/04/2026

"संसारको सबैभन्दा सुन्दर शब्द 'आमा', जसको काखमा स्वर्गको अनुभूति हुन्छ।
सबै प्यारी आमाहरुलाई मातृ दिवसको धेरै धेरै शुभकामना!"

16/04/2026

विद्युत शुल्क स्वेच्छिक आग्रिम भुक्तानी (Pre-paid) गर्दा जनतामा राहत हुनेथियो!!

15/04/2026

संयुक्त प्रतिबद्धता पत्र (Joint Commitment Paper/Manifesto) मा महिलाका मुद्दाहरूलाई यस पटक केवल "कल्याणकारी" दृष्टिकोणबाट मात्र नहेरी "अधिकारमुखी" र "आर्थिक आत्मनिर्भरता" को कोणबाट समेट्न खोजेको देखिन्छ।
नितिगत सुधार , सबको सहयोग र सरकारको दृढताले सम्भव छ बिकासको पहिलो खुड्किला येहि ५ बर्षको कार्यकालमा।

नयाँ बर्षको शुभकामना 🙏🙏🙏
14/04/2026

नयाँ बर्षको शुभकामना 🙏🙏🙏

हार्दिक बधाई !! 🙏🙏🙏
10/04/2026

हार्दिक बधाई !! 🙏🙏🙏

29/03/2026

समाजिक भ्रष्टाचार , उतपिडण र ठगी पनि निर्मुल गर्न स्थानीय स्यन्त्र बनाई कारवाहीको दायरामा ल्याउनु पर्छ।

Address

Shreepur
Birgunj

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 12:00
Saturday 13:00 - 14:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Anju Kumari / अन्जु कुमारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Anju Kumari / अन्जु कुमारी:

Share