Ajay kumar gupta- समाजसेवी

Ajay kumar gupta- समाजसेवी समाज - म यसलाई राम्रो बनाउन कोसिस गर्छ? I always fulfill my duties for the care and growth of my locality.

म मानिसहरूलाई उनीहरूको जीवनको विभिन्न परिस्थितिहरूमा मद्दत गर्छु।
हामी सेवामा विश्वास गर्छौं जुन जीवन भन्दा ठूलो छ। हामी तपाइँको सबै कठिनाई मा तपाइँको सबै भन्दा राम्रो श्रोता र सहयोगी हौं।
I am social worker and a candidate for the post of ward election in Birgunj Ward Number 10. For any kind of social work or help, I am always standing Infront to serve society.

17/04/2026

लोग बोल रहे है आज माँ का दिन है ।।
ऐंसा कौंन सा दिन है जो माँ के बिन है ??
Happy mother's day mummy 💓

नेपाली नयाँ बर्ष २०८३ सालको पवन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति ...
13/04/2026

नेपाली नयाँ बर्ष २०८३ सालको पवन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दैछु ।

मैं आप सभी को हनुमान जयंती के अवसर पर आयोजित होने वाले कार्यक्रम में हार्दिक रूप से उपस्थित होने के लिए आमंत्रित करता हू...
03/04/2026

मैं आप सभी को हनुमान जयंती के अवसर पर आयोजित होने वाले कार्यक्रम में हार्दिक रूप से उपस्थित होने के लिए आमंत्रित करता हूँ। 🚩🙏 उत्सव में शामिल हों। ✨ शुभ अवसर पर आपका स्वागत है। 🕉️ 🚩 जय श्री राम 🚩🙏🙏

राम दुआरे तुम रखवारे। होत न आज्ञा बिनु पैसारे ॥ सब सुख लहै तुम्हारी सरना। तुम रच्छक काहू को डरना ॥हनुमान जन्मोत्सव की हा...
02/04/2026

राम दुआरे तुम रखवारे। होत न आज्ञा बिनु पैसारे ॥
सब सुख लहै तुम्हारी सरना। तुम रच्छक काहू को डरना ॥
हनुमान जन्मोत्सव की हार्दिक शुभकामनाएं🙏🌹
🙏🙏 जय श्री राम🙏🙏जय श्रीराम, जय श्रीराम ❤🙏🚩
जय बागेश्वर बाबा की जय ! जय बागेश्वर बाबा की जय

27/03/2026
जन्मिए अवध रघुराई, दुनियाले दिन्छन् बधाई "मर्यादा पुरुषोत्तम भगवान श्री रामको जन्मोत्सव, राम नवमीको पावन अवसरमा सम्पूर्ण...
27/03/2026

जन्मिए अवध रघुराई, दुनियाले दिन्छन् बधाई "मर्यादा पुरुषोत्तम भगवान श्री रामको जन्मोत्सव, राम नवमीको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना! जय श्री राम।"🚩🚩🚩🚩🚩
🙏🙏 जय श्री राम🙏🙏जय श्रीराम, जय श्रीराम ❤🙏🚩
जय बागेश्वर बाबा की जय ! जय बागेश्वर बाबा की जय

🙏 चैती छठको पावन अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूमा हार्दिक शुभकामना। 🌞            🚩👏🙏 #जयछठीमैया🙏👏🚩जय जय जय छठी मै...
24/03/2026

🙏 चैती छठको पावन अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूमा हार्दिक शुभकामना। 🌞
🚩👏🙏 #जयछठीमैया🙏👏🚩
जय जय जय छठी मैया🚩🙏🙏🙏👏😊

10/03/2026

हार जीत चुनावको हिस्सा हो, तर हाम्रो साथ Rima yadav सधैं रहनेछ। 🙏♥️

2082 हिन्दु धर्मलम्बी को  होली पर्वको उपलक्ष्य मा सम्पूर्ण  नगर बासी तथा वार्ड बासीहरु मा तथा देश विदेशमा रहनुहुने सबै ह...
04/03/2026

2082 हिन्दु धर्मलम्बी को होली पर्वको उपलक्ष्य मा सम्पूर्ण नगर बासी तथा वार्ड बासीहरु मा तथा देश विदेशमा रहनुहुने सबै हिन्दु धर्मलम्बीमा सुख शान्ति, समृद्धि, दिर्घायू एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै सबाईमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।। ❤️😇😍
🙏🏻
❤️

02/03/2026

वीरगञ्ज महानगरपालिका वडा नं. ६ र १० मा रिमा यादवको घरदैलो अभियान उत्साहजनक, महिलाको अधिकार र सशक्तिकरणका लागि सदनमा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त। #बीरगंज #इलेक्शन

28/02/2026

पानीको हाहाकार हुँदा १० नम्बर वडा बासीले के भन्दै थिए । जस्ता को त्यस्तै सुन्नु होला ।

Address

Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Ajay kumar gupta- समाजसेवी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ajay kumar gupta- समाजसेवी:

Share

Category