बिर्ता युवा क्लब

बिर्ता युवा क्लब Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बिर्ता युवा क्लब, Social service, Birta, Birgunj.

आज नवमी को दिन यश बिर्ता युवा क्लब द्वारा प्रसाद वितरण जय बिर्ता माइ @
01/10/2025

आज नवमी को दिन यश बिर्ता युवा क्लब द्वारा प्रसाद वितरण
जय बिर्ता माइ

@

30/09/2025

Jay birta mai

28/09/2025
बेलुका को आरती पछि को प्रासद वितरण बिर्ता माइ मन्दिर
26/09/2025

बेलुका को आरती पछि को प्रासद वितरण
बिर्ता माइ मन्दिर

20/09/2025

बडा दशै २०८२ को उपलक्ष्यमा श्री बिर्ता माइ मन्दिर सरसफाइ गर्नु पर्ने भएकोले सम्पुर्ण मा उपस्थित हुन अनुरोध गर्दछौ ।

मिति -२०८२-०६-०४ (आज)
स्थान -बिर्ता माइ मन्दिर
समय - बेलुका -६ बजे

यस बिर्ता युवा क्लब द्वारा राष्ट्रिय शोक दिवसको अवसरमा  Gen-z को प्रदर्शनका क्रममा सहादत प्राप्त सम्पूर्ण वीर आत्माहरूप्...
17/09/2025

यस बिर्ता युवा क्लब द्वारा राष्ट्रिय शोक दिवसको अवसरमा Gen-z को प्रदर्शनका क्रममा सहादत प्राप्त सम्पूर्ण वीर आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ ।
बिर्ता युवा क्लब परिवार

भोलि बिहान 7 बजे कार्यक्रम मा सहभागी हुन सम्पुर्ण मा हार्दिक अनुरोध गर्दछौ ।
26/06/2025

भोलि बिहान 7 बजे कार्यक्रम मा सहभागी हुन सम्पुर्ण मा हार्दिक अनुरोध गर्दछौ ।

05/04/2025

श्री गहवा माइ कि जय जय श्री राम
बिगत को वर्ष झै यस वर्ष पनि श्री गहवा माइ को दोस्रो निसान सहित को डोलि यात्रा मा सरबत बितरण गर्ने कार्यक्रम रहेको ले र श्री हनुमान जन्मोत्सव भब्यताको साथ शाेभा यात्रा निकाल्नु पर्ने भएकोले बिशेष छलफल गर्नु पर्ने भएकोले सम्पुर्ण मा निम्न मिति समय मा उपस्तिथि भइ दिन हुन हार्दिक अनुरोध गर्दछौ ।

मिति - २०८१/१२/२३ (शनिवार) आज
समय -२ बजे
स्थान - बिर्ता मन्दिर परिसर

03/10/2024

दशै को पहिलो दिन

Address

Birta
Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when बिर्ता युवा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category