Gaurav Verma / गौरब वर्मा

Gaurav Verma / गौरब वर्मा social worker

24/10/2025

यूँ तो भीड़ क़ाफी हुआ करती थी मेरे आस पास भी,
फिर मै सबकी जलाता गया और लोग 'कम' होते गए..
😜

18/03/2025

अब त जनताले पनि सोच्नुपर्छ— हामीले कर तिरेर सरकार चलाइरहेका हौं कि सरकारले ऋण लिएर हामीलाई चलाइरहेको हो?

04/03/2025

केपि ओलि कप नामको एउटा पनौती कप खेल भै रहेको बेला केहि झोलेहरुले दर्शक माथी हातपात गरेको भिडियो सार्बजनिक भएको छ। नेपाली जनताको बुद्धि छ भने कृपया यो कपको कुनै पनि खेल हेर्न नजानुस। टिकट बिक्री हुन छाडेपछि यो कप सप आफै फ्लप हुन्छ।
share गर्नुहोस्।

03/03/2025

पल पल रंग बदल रही है दुनियां
और लोग पूछ रहे है, कि होली कब है।
🙄

20/01/2025
new Post:भारत भ्रमणबाट फिरेका नेपाली कूटनीतिज्ञसँग राजदूतको अन्तरक्रियाकाठमाडौं- गत मंसिर ५ गतेदेखि १५ गतेसम्म भारत भ्रम...
20/12/2024

new Post:भारत भ्रमणबाट फिरेका नेपाली कूटनीतिज्ञसँग राजदूतको अन्तरक्रिया


काठमाडौं- गत मंसिर ५ गतेदेखि १५ गतेसम्म भारत भ्रमण गरेका नेपाल सरकारका १० प्रमुख मन्त्रालय र विभागका २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारी सम्मिलित प्रतिनिधिमण्डलसँग भारतीय राजदूतले अन्तरक्रिया गरेका छन् ।

भारतको नयाँ दिल्लीस्थित विदेश मन्त्रालयको सुषमा स्वराज विदेश सेवा संस्थानमा (एसएसआइएफएस) नेपाली कूटनीतिज्ञ तथा अधिकारीका लागि राखिएको पहिलो विशेष प्रशिक्षण कार्यक्रममा सहभागी उनीहरूसँग राजदूतले अन्तरक्रिया गरेका हुन् ।

राजदूत श्रीवास्तवले शुक्रबार २६ जना नेपाली कूटनीतिज्ञ र अधिकारीहरूसँग प्रशिक्षणबारे बुझ्न एक अन्तरक्रिया सत्रको आयोजना गरेका हुन् ।

सत्रका क्रममा राजदूत श्रीवास्तवले भविष्यमा थप लक्षित र उपयोगी कोर्सहरूबारे योजना बनाउन भारतले कसरी सहयोग गर्न सक्छ भन्ने सहभागीसँग बुझेका थिए ।

नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरूका लागि पहिलो विशेष प्रशिक्षण कार्यक्रमले भारत र नेपालबीचको संस्थागत आदानप्रदानलाई सुदृढ गर्ने निरन्तर प्रतिबद्धतालाई झल्काउनुका घनिष्ठ द्विपक्षीय सम्बन्धलाई दर्शाएको भारतीय दूतावासले जनाएको छ ।

भ्रमण टोलीमा नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरुको टोलीमा परराष्ट्र मन्त्रालय; अर्थ मन्त्रालय; उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय; सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय; शहरी विकास मन्त्रालय; कृषि तथा पशुपन्छी विकास मन्त्रालय; भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय; तथा रेल विभागका प्रतिनिधि थिए।



उक्त प्रशिक्षण कार्यक्रमले विश्वव्यापी भूराजनीतिक र भू-आर्थिक विषय, आर्थिक कूटनीति (व्यापार, प्रतिभा, पर्यटन, कनेक्टिभिटी, र विकास साझेदारी), भारत-नेपाल सम्बन्ध, हाम्रा साझा सांस्कृतिक सम्पदा, र डिजिटल पब्लिक इन्फास्ट्रक्चर, र रेस्पोन्सिबल एआई सहित थुप्रै विषवस्तु समेटिएको थियो।

उक्त कार्यक्रममा राष्ट्रपति भवन, दक्षिण – ग्लोबल साउथ सेन्टर अफ एक्सिलेन्स, भारतको राष्ट्रीय आपदा प्रबन्धन प्राधिकरण, र प्रधानमन्त्री सङ्ग्रहालयको स्थलगत भ्रमण पनि समावेश थिए।

प्रशिक्षण कार्यक्रममा वाराणसी,सारनाथ र अयोध्याको सांस्कृतिक र पर्यटकीय भ्रमणहरू पनि समावेश थिए । कार्यक्रमको समापनमा सहभागीहरुले भारतका विदेश सचिवसँग अन्तरक्रिया गर्ने अवसर पाएका थिए ।

काठमाडौं- गत मंसिर ५ गतेदेखि १५ गतेसम्म भारत भ्रमण गरेका नेपाल सरकारका १० प्रमुख मन्त्रालय र विभागका २६ जना नेपाल....

25/11/2023

जनताले बाटो हिँड्न पनी प्रहरी सँग अनुमती लिनुपर्ने भयो अब मेरो देश
नेपालमा।

देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनिहरुमा धन्तेरासको शुभकामना । माता लक्ष्मीले तपाईं सबैको जीवनमा ...
22/10/2022

देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनिहरुमा धन्तेरासको शुभकामना । माता लक्ष्मीले तपाईं सबैको जीवनमा समृद्धि र प्रगती ल्याउने भन्ने कामना गर्दछु ।

Address

Birgunj

Telephone

+9779845552779

Website

Alerts

Be the first to know and let us send you an email when Gaurav Verma / गौरब वर्मा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gaurav Verma / गौरब वर्मा:

Share

Category