मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म बीरगंज

  • Home
  • Nepal
  • Birgunj
  • मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म बीरगंज

मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म बीरगंज TRUTH SERVICE SECURITY

आज मिति २०८०१।०३।१६ गते बिहान ०८:०० बजेको समयमा यस मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म विरगंज पर्सामा कार्यरत रहेका सम्पू...
30/06/2024

आज मिति २०८०१।०३।१६ गते बिहान ०८:०० बजेको समयमा यस मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म विरगंज पर्सामा कार्यरत रहेका सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रमिला श्रेष्ठ ज्यूबाट प्रहरी कर्मचारीहरुको व्यक्तिगत अनुशासन, आर्थिक अनुशासन, आज्ञापालन, कार्यालयको अभिलेख, व्यारेक ले-आउट, प्रहरी कर्मचारीहरुको टर्नआउट, क्वाटर गार्ड, मेश व्यवस्थापन लगायतको विषयबस्तुहरु समेतको निरीक्षण गर्नु भएको केही तस्बिरहरु।

तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास बिभाग कर्मचारी प्रशासन शाखाको च.नं.६८६२, मिति २०८१।०१।२८ गतेको पत्र आ...
16/05/2024

तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास बिभाग कर्मचारी प्रशासन शाखाको च.नं.६८६२, मिति २०८१।०१।२८ गतेको पत्र आदेशानुसार प्रहरी चौकी साघुटार रामेछाप दरबन्दी भई यस कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक मजिष्टर दास बनियालाई प्रहरी महानिरीक्षकको मिति २०८१।०१।२७ गतेको निर्णय अनुसार मिति २०८१।०२।०३ गतेबाट लागु हुने गरी प्रहरी नायव निरीक्षक पदमा पदोनन्ती गरि दर्जानी चिन्ह लगाई शुसोभन गरिएको केही तस्वीरहरु

मिति २०५१।०१।१५ गते प्रहरी जवान पदमा भर्ना भई अनवरत रुपमा यस प्रहरी संग्ठनमा ३० वर्ष सम्म कर्तव्यनिष्ठ भई सेवा पूरा गरी ...
27/04/2024

मिति २०५१।०१।१५ गते प्रहरी जवान पदमा भर्ना भई अनवरत रुपमा यस प्रहरी संग्ठनमा ३० वर्ष सम्म कर्तव्यनिष्ठ भई सेवा पूरा गरी आज मिति २०८१/०१/१५ गते अनिर्वाय अवकाश हुनु भएका पूर्व प्रहरी नायव निरीक्षक राम बिकाश प्रसाद कानुलाई अवकाश पश्चात जीवन सुखद एवं समृद्धिमय होस भन्ने कामानाका साथ आयोजना गरिएको विदाई कार्यक्रमको झलकहरु ।

मिति २०८०।१२।०५ गते बिहान १०:०० बजेको समयमा श्रीजंग गण श्रीपुर व्यारेक, यस मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म बीरगंज र स...
19/03/2024

मिति २०८०।१२।०५ गते बिहान १०:०० बजेको समयमा श्रीजंग गण श्रीपुर व्यारेक, यस मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म बीरगंज र सशस्त्र प्रहरी बल बीरगंज पर्साको संयुक्त अगुवाईमा जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं.३१ बेलवा स्थित स्थानिय बासिन्दाहरु र विद्यार्थीहरु बिच विपद् व्यवस्थापन सम्बन्धी सचेतनामूलक कार्यक्रम अन्तर्गत फायर फाईटिङको डेमोन्स्ट्रेशन कार्यक्रम गरिएको केही तस्वीरहरु

मिति २०५१।०३।०३ गते प्रहरी जवान पदमा भर्ना भई अनवरत रुपमा यस प्रहरी संग्ठनमा  २९ वर्ष ०७ महिना १५ दिन सम्म कर्तव्यनिष्ठ ...
01/02/2024

मिति २०५१।०३।०३ गते प्रहरी जवान पदमा भर्ना भई अनवरत रुपमा यस प्रहरी संग्ठनमा २९ वर्ष ०७ महिना १५ दिन सम्म कर्तव्यनिष्ठ भई सेवा पूरा गरी आज मिति २०८०/१०/१८ गते अनिर्वाय अवकाश हुनु भएका पूर्व प्रहरी नायव निरीक्षक जटाशंकर प्रसाद कलवारलाई अवकाश पश्चात जीवन सुखद एवं समृद्धिमय होस भन्ने कामानाका साथ आयोजना गरिएको विदाई कार्यक्रमको झलकहरु ।

आज मिति २०८०।०९।०८ गते बिहान ०८:३० बजेको समयमा यस मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म विरगंज पर्सामा कार्यरत रहेका सम्पूर...
24/12/2023

आज मिति २०८०।०९।०८ गते बिहान ०८:३० बजेको समयमा यस मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म विरगंज पर्सामा कार्यरत रहेका सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रमिला श्रेष्ठ ज्यूबाट प्रहरी कर्मचारीहरुको व्यक्तिगत अनुशासन, आर्थिक अनुशासन, आज्ञापालन, कार्यालयको अभिलेख, व्यारेक ले-आउट, प्रहरी कर्मचारीहरुको टर्नआउट, क्वाटर गार्ड, मेश व्यवस्थापन लगायतको विषयबस्तुहरु समेतको निरीक्षण गर्नु भएको केही तस्बिरहरु।

मिति २०५१।०१।१५ गते प्रहरी जवान पदमा भर्ना भई अनवरत रुपमा यस प्रहरी संग्ठनमा  २९ वर्ष ०७ महिना ०१ दिन सम्म कर्तव्यनिष्ठ ...
20/12/2023

मिति २०५१।०१।१५ गते प्रहरी जवान पदमा भर्ना भई अनवरत रुपमा यस प्रहरी संग्ठनमा २९ वर्ष ०७ महिना ०१ दिन सम्म कर्तव्यनिष्ठ भई सेवा पूरा गरी आज मिति २०८०/०९/०४ गते अनिर्वाय अवकाश हुनु भएका पूर्व प्रहरी निरीक्षक श्याम सुन्दर कुमार जैसवारलाई अवकाश पश्चात जीवन सुखद एवं समृद्धिमय होस भन्ने कामानाका साथ आयोजना गरिएको विदाई कार्यक्रमको झलकहरु ।

आज मिति २०८०/०९/०४ गते ०४ः०० बजेको समयमा जिल्ला बारा जितपुर सिमरा  उपमहानगरपालिका वडा नं. ९ नितनपुर स्थित नारायणी सप्लार...
20/12/2023

आज मिति २०८०/०९/०४ गते ०४ः०० बजेको समयमा जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ९ नितनपुर स्थित नारायणी सप्लार्यस प्राईवेट लिमिटेडमा आगलागी भएको खबर प्राप्त हुन साथ यस कार्यालयबाट बारुणयन्त्र (दमकल) सहितको टोली खटी गई आगो नियन्त्रणमा लिएको केही तस्विरहरु

11/12/2023

भवनमा भूकम्पबाट भएकाे क्षति आफैं आँकलन गर्नका लागि उपयाेगी जानकारीहरू Basic guidelines for self assessment and inspection of damages of House/Building

संचार तथा केनाईन शाखा तर्फ बढुवा हुनु भएका जुनियर प्रहरी अधिकृतहरुको दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा लिईएका तस्विरहरु
22/11/2023

संचार तथा केनाईन शाखा तर्फ बढुवा हुनु भएका जुनियर प्रहरी अधिकृतहरुको दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा लिईएका तस्विरहरु

15/10/2022

यो कानुन र प्रविधिले अपराध थेग्नै सक्दैन्,सावधान सञ्जाल सुरश्चित छैन्, अन्तराष्ट्रिय अपराधी घर नजिकै आइसक्यो Please ...

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म बीरगंज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म बीरगंज:

Share