Kanhaiya jha fans club

Kanhaiya jha fans club Simple living high thinking

07/10/2024

वीरगन्ज अलौ १७मा पानी को निकास खोल्ने विषय लियर स्थानिय र नगर प्रहरी बीच झडप। स्थानियहरु द्वारा खुलियाम कानुन को धजिय उडाउँदै

23/09/2024
13/09/2024

वीरगन्ज महानगपालिका वार्ड नं १७ काे अलौ चौक ICP नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक युवक को मृत्यु भए पछि
अहिले को आवस्था तनाव ग्रस्त भएको छ।

06/09/2024

के तपाईं विद्युतिय गाडी लिने बिचार गर्दै हुनुहुन्छ। एक चोटी सुन्नै पर्ने कुरा, ठग हरु सँग सावधान !!

केही पुराना याद हरू🙏🙏
02/09/2024

केही पुराना याद हरू🙏🙏

01/09/2024

एउटा केन्द्र लेबल को पत्रकार वीरगन्ज मा आफैं आई रिपोर्टिङ गर्दा, स्थानिय पत्रकार ले सोधेका कुरा कस्तो लाग्यो। आफ्नो प्रतिक्रिया दिनुहोस्।

17/08/2024

मध्यरातमा पशुपतिमा प्रहरीको कु टा इ खाएका सुरक्षा गार्डले खोले रहस्य, यस्तोसम्म भएको रहेछ हेर्नुहोस् सिसिटिभीको भिडियो

16/08/2024

Save Bangladesh hindus
Highlight @ everyone

जिल्ला प्रहरी कार्यालय पर्सा द्वारा भारीमात्रमा लागू औषध चरेस , गाजा , र चरेश बनाउने धुलो समेत एकजना मानिस पक्राउ ।
16/08/2024

जिल्ला प्रहरी कार्यालय पर्सा द्वारा भारीमात्रमा लागू औषध चरेस , गाजा , र चरेश बनाउने धुलो समेत एकजना मानिस पक्राउ ।

आज को युवा मा हुनैपर्ने सोच 🙏🙏
14/05/2023

आज को युवा मा हुनैपर्ने सोच 🙏🙏

Address

Laxmanwa
Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Kanhaiya jha fans club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category