Rupesh Chauhan

Rupesh Chauhan rupeshchauhan.com

नयाँ बर्ष 2025 को उपलक्ष्यमा सम्पुर्ण नेपाली आमाबुबा ,दाजुभाई, दिदीबहिनी,प्राध्यापक,कर्मचारी तथा विद्यार्थीहरुमा सुख, शा...
01/01/2025

नयाँ बर्ष 2025 को उपलक्ष्यमा सम्पुर्ण नेपाली आमाबुबा ,दाजुभाई, दिदीबहिनी,प्राध्यापक,कर्मचारी तथा विद्यार्थीहरुमा सुख, शान्ति, समृद्धि, र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

पहिलो कदम चाले देखि हरेक पाइलामा साथ दिने,हाम्रो सानो सानो जितमा पनि सबै भन्दा धेरै खुशी हुने सबै दोष बिर्सि अथाहा माया ...
08/05/2024

पहिलो कदम चाले देखि हरेक पाइलामा साथ दिने,
हाम्रो सानो सानो जितमा पनि सबै भन्दा धेरै खुशी हुने
सबै दोष बिर्सि अथाहा माया गर्ने
आमा तपाईंलाई मातातीर्थ औँसीको शुभकामना

गर्मीमा तातो हावा वा लुबाट जोगिने उपायहरु- दिउँसो घरबाट बाहिर ननिस्कने- बाहिर निस्कनै परे पातलो कपडाले टाउको छिप्ने वा छ...
03/05/2024

गर्मीमा तातो हावा वा लुबाट जोगिने उपायहरु
- दिउँसो घरबाट बाहिर ननिस्कने
- बाहिर निस्कनै परे पातलो कपडाले टाउको छिप्ने वा छाता ओढ्ने
- खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने
- चिसो पानीले नुहाउने
- फलफुलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने
- क्याफिनले घेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने
- चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने
- मदिरा सेवन नगर्ने
Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre Epidemiology and Disease Control Division HEOC World Health Organization Nepal

https://youtu.be/IE8u_NjnQY4🌺 💝🙏 Hello everyone, welcome to my YouTube channel. You can see all the nature scenes and th...
12/04/2024

https://youtu.be/IE8u_NjnQY4
🌺 💝🙏 Hello everyone, welcome to my YouTube channel. You can see all the nature scenes and the life process of all the animals from this channel. Please subscribe, like and share this channel. Thank you.💝🙏

Animal's Ultimate Beautiful Nature 4K Witnessing The Harmony of life Nature Music 😊😊😊

सम्पूर्ण नेपाल र भारत बासी मा छठ पर्वको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।  #जयछठी  #माँ  ूर्य_देव 🙏 🌹 ♥ ☺
30/10/2022

सम्पूर्ण नेपाल र भारत बासी मा छठ पर्वको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । #जयछठी #माँ ूर्य_देव 🙏 🌹 ♥ ☺

Golden Stetmante.
06/07/2022

Golden Stetmante.

05/07/2022

Address

Pokhariya Municipality Parsa
Birgunj

Alerts

Be the first to know and let us send you an email when Rupesh Chauhan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Rupesh Chauhan:

Share

Category