Birgunj Metropolitan City Ward no. 25 वीरगंज महानगरपालिका वडा नं. २५

  • Home
  • Nepal
  • Birgunj
  • Birgunj Metropolitan City Ward no. 25 वीरगंज महानगरपालिका वडा नं. २५

Birgunj Metropolitan City Ward no. 25 वीरगंज महानगरपालिका वडा नं. २५ वीरगंज महानगरपालिका वार्ड २५ को अधिकारिक फेस्बूक पेज ।

31/07/2026

@नारायणी अस्पतालमा बारम्बार देखिएको लापरवाहीका कारण धेरै नागरिकले ज्यान गुमाउनुपरेको भन्दै हामीले आवाज उठाउँदै आएका थियौं। यसै क्रममा हाम्रो वडा निवासी एक नागरिकको पनि अस्पतालको लापरवाहीका कारण दुःखद निधन भएपछि, वडा अध्यक्षको हैसियतले पीडित परिवारको पक्षमा उभिनु मेरो कर्तव्य थियो।
घटनाका क्रममा भीडबाट केही चिकित्सकमाथि पनि दुर्व्यवहार र कुटपिट भएको विषयलाई मैले गम्भीर रूपमा लिएँ। त्यसपछि देशभर चिकित्सकहरूले सेवा बन्द गर्दा आम नागरिकको उपचारमा ठूलो असर पर्ने अवस्था सिर्जना भयो। त्यसैले नैतिक जिम्मेवारी बहन गर्दै निष्पक्ष छानबिनका लागि म स्वयं प्रहरीसमक्ष उपस्थित भएँ। र "निष्पक्ष " छानबिन को नि माग गर्दछु ।
आज देशभर पुनः स्वास्थ्य सेवा सञ्चालन भएको खबरले राहत महसुस गरेको छु। यसका लागि सम्पूर्ण सम्बन्धित पक्षप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।
यस कठिन समयमा मेरो साथमा दृढ रूपमा उभिनुहुने पुर्व मन्त्री रमेस पटेल ज्यु,बिरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुखज्यू, सबै ३२ वटै वडाका वडा अध्यक्षज्यूहरू तथा मेरो साथमा सधैं उभिने सम्पूर्ण गाउँवासी, साथीभाइ, शुभेच्छुक र आम नागरिकप्रति हार्दिक आभार व्यक्त गर्दछु।
राज्य, समाज र जनताको हितका लागि आवश्यक परे, म आफ्नो व्यक्तिगत स्वार्थ मात्र होइन, आफ्नो जीवनसमेत त्याग गर्न सधैं तयार छु।

22/02/2026
01/12/2025

Address

Sirisiya, Birgunj/25
Birgunj
44300

Opening Hours

Monday 09:30 - 18:00
Tuesday 09:30 - 18:00
Wednesday 09:30 - 18:00
Thursday 09:30 - 18:00
Friday 09:30 - 18:00
Sunday 09:30 - 18:00

Telephone

+9779802962200

Website

Alerts

Be the first to know and let us send you an email when Birgunj Metropolitan City Ward no. 25 वीरगंज महानगरपालिका वडा नं. २५ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share