पकाहामैनपुर गाऊपालिका वडा नं २ सुर्जाहा न्यूज

  • Home
  • Nepal
  • Birgunj
  • पकाहामैनपुर गाऊपालिका वडा नं २ सुर्जाहा न्यूज

पकाहामैनपुर गाऊपालिका वडा नं २ सुर्जाहा न्यूज भागय,समय र मान्छे कति बेला बद्लिन पतै �
अब हामी आफ्नो देशलाई बलियो बनाउ..
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

30/09/2024
30/09/2024

Heart Breaking: दुई जना जुम्ल्याहा दाजु-बहिनी हुन । उनीहरु बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत थिए । पढाइमा अब्बल रहेका उनीहरु बिधालयमा सधै उत्कृष्ट नतिजा सहित उतिर्ण हुन्थे ! उनिहरुलाई ३२ राष्ट्रका विद्यार्थीहरु सहभागी रहेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन बंगलादेश पुग्नुपर्ने थियो । कार्यक्रममा सहभागी हुन ऊनीहरु माइक्रोमा चडेर शुक्रबार आमा सहित काठमाडौं जाँदै थिए । तर त्यो गाडी काठमाडौं पुगेन धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरियो र गाडी संगै जुम्ल्याहा दाजु-बहिनि र आमा पनि अस्थाए !देशका लागि ट्रफी जित्ने उनीहरुको सपना त्यही पहिरोले बगाएको छ । 💔🙏

झ्याप्ले खोलाबाट अहिलेसम्म २५ जनाको शव निकालिएको छ ।

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when पकाहामैनपुर गाऊपालिका वडा नं २ सुर्जाहा न्यूज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category