Green Land Secondary School Birgunj-2, Chhapkaiya , Parsa

Green Land Secondary School Birgunj-2, Chhapkaiya , Parsa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Green Land Secondary School Birgunj-2, Chhapkaiya , Parsa, Public School, Birgunj.

21/04/2023
17/02/2023

बिदा सम्बन्धि सूचना
मिती २०७९/११/०७ गते आइतवारका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा हाम्रो विद्यालय विदा रहनेछ र पुनः मिति २०७९/११/०८ गते सोमबारदेखि नियमित रुपमा संचालन हुने जानकारी गराउदछु।
के पि सर
ग्रीन ल्याण्ड मा. बि.
वीरगन्ज -२, पर्सा, नेपाल

04/02/2023
04/11/2022

Green Land Secondary School

विदा सम्बन्धमा सूचना संस्कृतिविद एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएकोले नेपाल सरकारको निर्णय अनुसार कार्तिक १ गते...
18/10/2022

विदा सम्बन्धमा सूचना
संस्कृतिविद एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएकोले नेपाल सरकारको निर्णय अनुसार कार्तिक १ गते मंगलवार विदा दिएकोले उक्त दिन हाम्रो विद्यालयको पठन-पाठन बन्द रहने व्यहोरा जानकारी गराउदछौ ।
के• पि• सर
ग्रीनल्याण्ड मा• वि•

सम्पुर्ण अभिभावक , विद्यार्थी , शिक्षक- शिक्षिका र  इष्ट मित्रहरूमा नयाँ वर्ष २०७८ सालको हार्दिक मंगलमय  शुभकामना ।     ...
13/04/2021

सम्पुर्ण अभिभावक , विद्यार्थी , शिक्षक- शिक्षिका र इष्ट मित्रहरूमा नयाँ वर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना ।
Principal
Krishna Pandit
Green Land School

Address

Birgunj

Telephone

+9779807229229

Website

Alerts

Be the first to know and let us send you an email when Green Land Secondary School Birgunj-2, Chhapkaiya , Parsa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category