YCL नेपाल,पर्सा

YCL नेपाल,पर्सा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from YCL नेपाल,पर्सा, Political organisation, birgunjparsa, Birgunj.

तराई मधेस जागरण अभियान अन्तर्गत फागुन २३ र २४ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ज्युको नेतृत्वमा हुने पर्सा जि...
26/02/2025

तराई मधेस जागरण अभियान अन्तर्गत फागुन २३ र २४ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ज्युको नेतृत्वमा हुने पर्सा जिल्लाको कार्यक्रमको जिम्मेवारी बाडफाड भएको छ।पार्टीका केन्द्रिय सदस्य टेकबहादुर साक्यको प्रमुख अतिथिमा Ycl पर्सा र अखिल (क्रान्तिकारी ) सङ छलफल गरि ycl को नेतृत्व सन्तोष पटेल र अखिल क्रान्तिकारी को नेतृत्व कविराज पटेल ले गर्ने निर्णय गरियो साथै सो कार्यक्रम सभ्य र भब्य रूपमा सफल पार्न आ आफ्नो संगठन बाट महत्त्व पुर्ण भुमिका निर्वाह गर्ने भने सर्व सम्बत निर्णय गरियो।।

26/02/2025
14/02/2025

Address

Birgunjparsa
Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when YCL नेपाल,पर्सा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share