Social Responsibility Cell-ACS Nepal

Social Responsibility Cell-ACS Nepal A Social Responsibility Cell initiative by Achievers Consulting Services

खराब मौसम मा कसरी सुरक्षित रहने ?  #नेपालप्रहरी को अनुरोध🙏
20/03/2026

खराब मौसम मा कसरी सुरक्षित रहने ?

#नेपालप्रहरी को अनुरोध🙏

 #हावाहुरी चलेका बेला के गर्ने ? के नगर्ने ?
16/03/2026

#हावाहुरी चलेका बेला के गर्ने ? के नगर्ने ?

15/03/2026
19/02/2026

🇳🇵 प्रजातन्त्र दिवसको हार्दिक शुभकामना 🇳🇵

आज फागुन ७, नेपाली जनताको त्याग, संघर्ष र बलिदानले स्थापना गरेको ऐतिहासिक दिन — प्रजातन्त्र दिवस। २००७ सालमा राणाशासन अन्त्य भई नेपालमा प्रजातान्त्रिक शासन प्रणालीको सुरुवात भएको यस दिनले हामीलाई स्वतन्त्रता, समानता र अधिकारको मूल्य सम्झाइरहन्छ।

यस गौरवपूर्ण अवसरमा Achievers Consulting Services (ACS) परिवार सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछ। १३ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा समर्पित ACS ले “Sharing Your Dreams…” भन्ने मूल मन्त्रसहित विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा निरन्तर योगदान दिँदै आएको छ।

प्रजातन्त्रले दिएको स्वतन्त्रता र अवसरलाई सदुपयोग गर्दै शिक्षा, सीप र योग्यताको माध्यमबाट राष्ट्र निर्माणमा हातेमालो गरौं।

जय प्रजातन्त्र! जय नेपाल! 🇳🇵

श्री सरस्वती पूजाको शुभ अवसरमा 𝐀𝐜𝐡𝐢𝐞𝐯𝐞𝐫𝐬 𝐂𝐨𝐧𝐬𝐮𝐥𝐭𝐢𝐧𝐠 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞𝐬 परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना। ज्ञान, बुद्धि, वि...
23/01/2026

श्री सरस्वती पूजाको शुभ अवसरमा 𝐀𝐜𝐡𝐢𝐞𝐯𝐞𝐫𝐬 𝐂𝐨𝐧𝐬𝐮𝐥𝐭𝐢𝐧𝐠 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞𝐬 परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना। ज्ञान, बुद्धि, विवेक र सृजनात्मकताको देवी माता सरस्वतीको कृपाले सबै विद्यार्थी तथा अभिभावकहरूलाई सही मार्गदर्शन, 𝐚𝐜𝐚𝐝𝐞𝐦𝐢𝐜 𝐞𝐱𝐜𝐞𝐥𝐥𝐞𝐧𝐜𝐞, 𝐜𝐨𝐧𝐟𝐢𝐝𝐞𝐧𝐜𝐞 र 𝐠𝐥𝐨𝐛𝐚𝐥 𝐨𝐩𝐩𝐨𝐫𝐭𝐮𝐧𝐢𝐭𝐢𝐞𝐬 प्राप्त होस्। शिक्षा, अनुशासन र निरन्तर प्रयासद्वारा उज्ज्वल भविष्य निर्माण गर्न सकियोस् भन्ने कामना गर्दछौँ।


Warm greetings on the auspicious occasion of 𝐌𝐚𝐠𝐡𝐞 𝐒𝐚𝐧𝐤𝐫𝐚𝐧𝐭𝐢. As this sacred festival marks new beginnings and the trans...
15/01/2026

Warm greetings on the auspicious occasion of 𝐌𝐚𝐠𝐡𝐞 𝐒𝐚𝐧𝐤𝐫𝐚𝐧𝐭𝐢. As this sacred festival marks new beginnings and the transition toward brighter days, may it bring renewed hope, prosperity, good health, and success into your life. May the warmth of togetherness, tradition, and gratitude inspire positive growth, wise decisions, and meaningful achievements ahead. 𝐀𝐜𝐡𝐢𝐞𝐯𝐞𝐫𝐬 𝐂𝐨𝐧𝐬𝐮𝐥𝐭𝐢𝐧𝐠 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞𝐬 extends its heartfelt wishes to students, parents, and well-wishers for a future filled with opportunities, excellence, and fulfillment. 𝐇𝐚𝐩𝐩𝐲 𝐌𝐚𝐠𝐡𝐞 𝐒𝐚𝐧𝐤𝐫𝐚𝐧𝐭𝐢.

On the auspicious occasion of 𝐏𝐫𝐢𝐭𝐡𝐯𝐢 𝐉𝐚𝐲𝐚𝐧𝐭𝐢, 𝐀𝐜𝐡𝐢𝐞𝐯𝐞𝐫𝐬 𝐂𝐨𝐧𝐬𝐮𝐥𝐭𝐢𝐧𝐠 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞𝐬 pays heartfelt tribute to 𝐭𝐡𝐞 𝐯𝐢𝐬𝐢𝐨𝐧𝐚𝐫𝐲 𝐊𝐢𝐧...
11/01/2026

On the auspicious occasion of 𝐏𝐫𝐢𝐭𝐡𝐯𝐢 𝐉𝐚𝐲𝐚𝐧𝐭𝐢, 𝐀𝐜𝐡𝐢𝐞𝐯𝐞𝐫𝐬 𝐂𝐨𝐧𝐬𝐮𝐥𝐭𝐢𝐧𝐠 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞𝐬 pays heartfelt tribute to 𝐭𝐡𝐞 𝐯𝐢𝐬𝐢𝐨𝐧𝐚𝐫𝐲 𝐊𝐢𝐧𝐠 𝐏𝐫𝐢𝐭𝐡𝐯𝐢 𝐍𝐚𝐫𝐚𝐲𝐚𝐧 𝐒𝐡𝐚𝐡, the unifier of Nepal. May his legacy of unity, courage, and nation-building continue to inspire generations. 🇳🇵✨


✨ 𝐒𝐭𝐞𝐩𝐩𝐢𝐧𝐠 𝐢𝐧𝐭𝐨 𝟐𝟎𝟐𝟔 𝐰𝐢𝐭𝐡 𝐩𝐫𝐢𝐝𝐞, 𝐩𝐮𝐫𝐩𝐨𝐬𝐞, 𝐚𝐧𝐝 𝐩𝐫𝐨𝐦𝐢𝐬𝐞. ✨For 12 remarkable years, 𝘼𝙘𝙝𝙞𝙚𝙫𝙚𝙧𝙨 𝘾𝙤𝙣𝙨𝙪𝙡𝙩𝙞𝙣𝙜 𝙎𝙚𝙧𝙫𝙞𝙘𝙚𝙨 has been ...
01/01/2026

✨ 𝐒𝐭𝐞𝐩𝐩𝐢𝐧𝐠 𝐢𝐧𝐭𝐨 𝟐𝟎𝟐𝟔 𝐰𝐢𝐭𝐡 𝐩𝐫𝐢𝐝𝐞, 𝐩𝐮𝐫𝐩𝐨𝐬𝐞, 𝐚𝐧𝐝 𝐩𝐫𝐨𝐦𝐢𝐬𝐞. ✨

For 12 remarkable years, 𝘼𝙘𝙝𝙞𝙚𝙫𝙚𝙧𝙨 𝘾𝙤𝙣𝙨𝙪𝙡𝙩𝙞𝙣𝙜 𝙎𝙚𝙧𝙫𝙞𝙘𝙚𝙨 has been transforming aspirations into achievements. This New Year marks not just a new beginning, but a renewed commitment to excellence, trust, and success.
Thank you for being part of our journey—together, we continue 𝐒𝐡𝐚𝐫𝐢𝐧𝐠 𝐝𝐫𝐞𝐚𝐦𝐬 𝐚𝐧𝐝 𝐬𝐡𝐚𝐩𝐢𝐧𝐠 𝐟𝐮𝐭𝐮𝐫𝐞𝐬.

𝐇𝐚𝐩𝐩𝐲 𝐍𝐞𝐰 𝐘𝐞𝐚𝐫 𝟐𝟎𝟐𝟔🌟🥳🎉

30/12/2025

𝐖𝐚𝐫𝐦𝐞𝐬𝐭 𝐠𝐫𝐞𝐞𝐭𝐢𝐧𝐠𝐬 𝐨𝐧 𝐭𝐡𝐞 𝐚𝐮𝐬𝐩𝐢𝐜𝐢𝐨𝐮𝐬 𝐨𝐜𝐜𝐚𝐬𝐢𝐨𝐧 𝐨𝐟 𝐓𝐚𝐦𝐮 𝐋𝐡𝐨𝐬𝐚𝐫.

Achievers Consulting Services extends heartfelt wishes for peace, prosperity, good health, and continued success.
May this New Year bring new hopes, opportunities, and achievements, while honoring the rich culture and traditions of the Gurung community.

𝐇𝐚𝐩𝐩𝐲 𝐓𝐚𝐦𝐮 𝐋𝐡𝐨𝐬𝐚𝐫!

🎄✨ 𝗦𝗲𝗮𝘀𝗼𝗻’𝘀 𝗚𝗿𝗲𝗲𝘁𝗶𝗻𝗴𝘀 𝗳𝗿𝗼𝗺 𝗔𝗰𝗵𝗶𝗲𝘃𝗲𝗿𝘀 𝗖𝗼𝗻𝘀𝘂𝗹𝘁𝗶𝗻𝗴 𝗦𝗲𝗿𝘃𝗶𝗰𝗲𝘀 ✨🎄This Christmas, we celebrate not just the season of joy, but ...
25/12/2025

🎄✨ 𝗦𝗲𝗮𝘀𝗼𝗻’𝘀 𝗚𝗿𝗲𝗲𝘁𝗶𝗻𝗴𝘀 𝗳𝗿𝗼𝗺 𝗔𝗰𝗵𝗶𝗲𝘃𝗲𝗿𝘀 𝗖𝗼𝗻𝘀𝘂𝗹𝘁𝗶𝗻𝗴 𝗦𝗲𝗿𝘃𝗶𝗰𝗲𝘀 ✨🎄
This Christmas, we celebrate not just the season of joy, but 𝟭𝟮 𝘆𝗲𝗮𝗿𝘀 𝗼𝗳 𝘁𝗿𝘂𝘀𝘁, 𝗱𝗲𝗱𝗶𝗰𝗮𝘁𝗶𝗼𝗻, 𝗮𝗻𝗱 𝘀𝗵𝗮𝗿𝗲𝗱 𝗱𝗿𝗲𝗮𝗺𝘀. Thank you to our students, parents, and partners for believing in us and allowing us to be part of your success stories.
May this festive season bring new opportunities, brighter futures, and continued achievements.
𝙈𝙚𝙧𝙧𝙮 𝘾𝙝𝙧𝙞𝙨𝙩𝙢𝙖𝙨 𝙖𝙣𝙙 𝙖 𝙋𝙧𝙤𝙨𝙥𝙚𝙧𝙤𝙪𝙨 𝙉𝙚𝙬 𝙔𝙚𝙖𝙧!🎁🌟

23/10/2025

✨ Warm wishes on the auspicious occasion of Bhai Tika! ✨
May the sacred bond between brothers and sisters be filled with love, protection, and happiness. 💫

Achievers Consulting Services Pvt. Ltd.
“Sharing Your Dreams…”
🌐 www.acsnepal.com.np | 📘 facebook.com/acsnepalbrt


घरमा नियम बनाउनुहोस् ;१. बेलुका खानाको समयमा मोबाइल नचलाउने।२. राति ८ बजेपछि घर बाहिर नजाने।३. बेलुकी १० मिनेट पारिवारिक...
11/10/2025

घरमा नियम बनाउनुहोस् ;
१. बेलुका खानाको समयमा मोबाइल नचलाउने।
२. राति ८ बजेपछि घर बाहिर नजाने।
३. बेलुकी १० मिनेट पारिवारिक बैठक गर्ने ।
४. गृहकार्य नगरेसम्म टिभी नहेर्ने।
५. साना होस् या ठूला, सबैलाई सम्मान दिने।
६. खेल्नुभन्दा पहिले घरको काम गर्नु।
७. शनिबार विश्राम र परिवारलाई समय दिने।
८. दाजुभाइ दिदीबहिनीबीच झगडा नगर्ने।
९. सभ्य र उचित अभिवादन गर्ने।
१०. ठुलो आवाजमा संगीत नबजाउने।
११. खाना परिवारसँगै बसेर खाने।
१२. सधैं सत्य बोल्ने।
१३. अपरिचितलाई घरभित्र नल्याउने।
१४. ढोका राति ९ बजेभित्र बन्द गर्ने।
१५. सानालाई माया र सम्मान दुबै गर्ने।
१६. लुगा इस्त्री गरेर मात्र लगाउने।
१७. पानीको बचत गर्ने।
१८. बिना अनुमति कुनै कुरा नलिने।
१९. घर सफा गरेर मात्र बाहिर निस्किने।
२०. रिसमा पनि अपशब्द नबोल्ने।
२१. पारिवारिक समयमा मोबाइल बन्द गर्ने।
२२. पाहुनालाई सम्मानपूर्वक व्यवहार गर्ने।
२३. जेठाले कान्छालाई हेरचाह गर्ने।
२४. साँझ हुनुअघि घर फर्कने ।
२५. बिहान सबेरै उठ्ने ।
२६. खाना नफाल्ने,नछोड्ने।
२७.पैसाको बचत गर्ने ।
२८. जिम्मेवारीहरू समान रूपमा बाँड्ने।
२९. एक आपसमा शिष्टाचारी हुने ।
३०. गोप्य फोनकल नगर्ने।
३१. प्रयोग नगरेको बत्ती निभाउने।
३२. मजाकमै भए पनि झूठ नबोल्ने।
३३. हरेक काममा आफैँ जिम्मेवार हुने।
३४. बाहिर जानुभन्दा पहिले कोठा सफा गर्ने।
३५. अग्रजप्रति सधैं कृतज्ञ हुने ।
३६. घरको सम्पत्ति जोगाउने।
३७. अनावश्यक प्रतिवाद नगर्ने।
३८. सकारात्मक सोचको विकास गर्ने।
३९. आवश्यकता अनुसार अरूलाई सहयोग गर्ने।
४०. कसैलाई पनि अरूसँग तुलना नगर्ने ।
धन्यवाद :::🙏❤️
#सेयर गरी सबै साथीहरुसम्म पुर्याउनुहोस् ❤️

Address

Biratnagar
56400

Telephone

+9779805319607

Website

Alerts

Be the first to know and let us send you an email when Social Responsibility Cell-ACS Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Social Responsibility Cell-ACS Nepal:

Share

Category