19/09/2024
"सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा संविधान दिवसको शुभकामना! हाम्रो समृद्ध भविष्यको आधार हाम्रो संविधान हो। यस दिवसमा हामी एकतामा अडिग रहँदै, समृद्ध र समावेशी नेपाल निर्माण गर्न प्रतिबद्ध बनौँ। जय नेपाल! 🇳🇵 #संविधानदिवस #भोलिकोनेपाल"