10/10/2020
आज लायन्स क्लब अफ बिराटनगर युनिक द्वारा वाडा प्रहरी कार्यलय बिराटनगरमा कार्यरत सम्पुर्ण प्रहरी साथिहरु लाई सेवा दिन सहज होस भनेर प्रतेक लाई २ वटा KN95 Mask अर्थात १४० वटा KN95 मास्क हस्तान्तरण गरिएको छ !!!
उक्त कार्यक्रममा वाडा प्रहरी कार्यलय बिराटनगर का प्रमुख दिपक कुमार कार्की, लायन्स क्लब अफ बिराटनगर युनिक का अध्यक्ष प्रविण अग्रवाल, चेतन निरौला, चन्द अधिकारी र रमेश राउत लगाएत को उपस्थिति थियो !!!