Pathari hospital

Pathari hospital Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pathari hospital, East West Highway (opposite to east bus stop of pathari sanischare), Biratnagar.

आम्दा अस्पतालबाट  शनिबार बाहेक प्रत्येक दिन बुलेका ४:००बजे स्त्री तथा प्रसूति रोग विषेशज्ञ डा. राजु प्रसाद साहको सेवा रह...
01/08/2025

आम्दा अस्पतालबाट शनिबार बाहेक प्रत्येक दिन बुलेका ४:००बजे स्त्री तथा प्रसूति रोग विषेशज्ञ डा. राजु प्रसाद साहको सेवा रहको सम्पूर्णमा जानकारी गराउँदछौ।

12/07/2025

केही समयदेखि स्थगित रहेको फिजिोथेरापी सेवा पूर्ण सञ्चालनमा रहेको सम्पूर्णमा जानकारी गराउँदछौ।

भोली मंगलबार फाल्गुन २७ गते देखि प्रत्येक हप्ता  विराटनगर न्यूरो हस्पिटलबाट स्त्री रोग विषेशज्ञ डा. निशा अधिकारीबाट निःश...
10/03/2025

भोली मंगलबार फाल्गुन २७ गते देखि प्रत्येक हप्ता विराटनगर न्यूरो हस्पिटलबाट स्त्री रोग विषेशज्ञ डा. निशा अधिकारीबाट निःशुल्क ओपिडी चेक जाँच रहने हुँदा समयमै आफ्नो नाम टिपाई सुरक्षित रहन सम्पूर्ण महानुभावहरुमा जानकारी गराउँदछौ।
समय: दिउँसो १२:३० देखि
सम्पर्क नम्बर: ०२१_५५५८१२

12/03/2024

तपाईहरुले सजिलै खाइरहेको केहि Antibiotic बारे :

१. ३ दिन-३ गोली Azithromycin खानु आजकल सामान्य भयो। तर यो औषधि खास गरि 'निमोनिया' भए मात्रै खाने हो। सामान्य ज्वरो आउँदा यत्तिकै खाइदिनाले, पछि साँच्चिकै गम्भीर संक्रमण हुँदा काम गर्दैन।


२.Doxycycline भन्ने औषधि सामान्य अवस्थामा खाने होइन। सामान्य औषधिले ठीक नहुँदा, यसले हुन्छ कि भनेर चिकित्सकहरु यो औषधि दिन्छन्। यसको साइड इफ़ेक्ट धेरै छ। बच्चालाई त दिनु नै हुँदैन। गर्भवतीले खानु हुँदैन। गर्भ बस्ने सम्भावना भएकाले पनि खानु हुँदैन।


३.Ivermectin जुकाको औषधिका रूपमा प्रयोग हुन्छ।लुतो आएमा पनि दिन सकिन्छ। कोरोनामा काम गर्ने भनेर सुरुवाती दिनमा चर्चा भए पनि,आजकल होइन भन्ने प्रमाणित भईसक्यो।

४.मलेरियामा प्रयोग हुने HCQ ले केहि फाइदा गर्छ भनिन्छ। तर मुटुको चालमा गम्भीर गडबडी आउने कारण, यो आफै किनेर खानु हुँदैन।

09/01/2024
Wishing everyone a Merry Christmas! May your day be filled with joy, laughter, and wonderful moments with your loved one...
25/12/2023

Wishing everyone a Merry Christmas! May your day be filled with joy, laughter, and wonderful moments with your loved ones.🎄🎁

12/11/2023

लक्ष्मी पूजाको सम्पूर्णमा धेरै धेरै शुभकमना साथै घर घरमा लक्ष्मी माताको बास हाओस 🙏

03/08/2023
सवै जना सचेत रहनु होला।
01/08/2023

सवै जना सचेत रहनु होला।

Address

East West Highway (opposite To East Bus Stop Of Pathari Sanischare)
Biratnagar

Telephone

+97721555812

Website

Alerts

Be the first to know and let us send you an email when Pathari hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share