29/12/2025
सूचना।
हाम्रो विगतको क्षुद्र ग्रह खोज तालिममा सहभागी भई क्षुद्र ग्रह खोज अभियानमा काम गर्नु भएको सम्पूर्णलाई पुन: यस वर्षको अभियानमा भाग लिन तलको क्यू आर लाई स्क्यान गरी दर्ता गर्न सक्नु हुनेछ। दर्ताको अन्तिम म्याद जनवरी -०५, २०२६ (पौष २१) रहेको छ।
The registration deadline is January 5, 2026! Hurry up and fill up the form if you plan to participate at one of our campaigns listed in the poster.
To learn more, visit our website www.naso.org.np 🌎