Chanuwa Secondary School Damar

Chanuwa Secondary School Damar असल र व्यवहारिक शिक्षाले नै मानिसलाई नैतिकवान् र क्षमतावान् बनाउँछ ।। There were emerged many problems at that time.

Shree Chanuwa Higher Secondary School Damar, Chanuwa-2 ,Dhankuta , which was first established in 2015 BS, is a public school at Chanuwa-2, Dhankuta district. The people of this area did hard work towards the establishment of this school. It was started as a primary school at first and started as a lower secondary school in 2034 BS with the permission of Regional Education Directional Office, Dhar

an. From 2050 AD, this school has been promoted to the status of a secondary school. After then, it was thought that it was necessary to establish higher secondary and has been promoted from 2066 BS, so classes have begun to operate. It has begun to run classes for students belonging to Education ,commerce and Humanities. This school is located on the bank of Arun River in Chanuwa VDC of Dhankuta district. The main road passes from Hile to Khadbari by the side of near this school. Here the density of population is being increased year by year because of migration of people from different places of the village. The place is near the border of Sankhuwasabha and Bhojpur districts so this school has provided the facility to the students of Sankhuwasabha and Bhojpur districts also. This school has covered the students of Dandakharka, Khanagaun, Damar,Sikarkateri, Rupatar,Piple of Chanuwa VDC , Leguwa lower side of Jarayotar VDC of Bhojpur district and Ankhabhun , Baireni, Surtibari, Pilwa,Dumkatta,Sat tare, Khahare,Gandhe of Sankhuwasava district.It means it has covered large area and of population of three different districts in Purbanchal Development Region.

आज शुक्रबारको दिन  यस विद्यालयको कक्षा १० र ११ मा अध्यायनरत विद्यार्थीहरू अतिरिक्त समयमा परियोजनाकार्य अन्तर्गत आफ्ना शि...
22/05/2026

आज शुक्रबारको दिन यस विद्यालयको कक्षा १० र ११ मा अध्यायनरत विद्यार्थीहरू अतिरिक्त समयमा परियोजनाकार्य अन्तर्गत आफ्ना शिक्षकहरु बाट दैनिक जीवनका लागि अत्यावश्यक जीवनोपयोगी सीप विकास गर्न उत्सुकता पुर्वक सहभागी भएकोमा धन्यबाद !
बालबालिकाको सीप विकासमा सहजीकरण गर्नु हुने सर तथा मिसहरु प्रति हार्दिक आभार व्यक्त गरिन्छ ।

नेपाल सरकारको विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धि परिवर्तित व्यवस्था बमोजिम अभिभावकहरु बाट निर्वाचित ४ सदस्य मध्येबाट...
20/05/2026

नेपाल सरकारको विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धि परिवर्तित व्यवस्था बमोजिम अभिभावकहरु बाट निर्वाचित ४ सदस्य मध्येबाट श्री इन्दिरा लकान्द्रिले यस विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष जस्तो गरिमामय पदमा रही काम गर्ने जिम्मेवारी पाएकोमा बिद्यालयको चौतर्फि विकासमा यहाँको महत्त्वपूर्ण योगदानको अपेक्षा राख्दै सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरिन्छ ।
साथै
वि सं २०६७ साल देखि यता निरन्तर लामो समय सम्म यस विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष पदमा रहेर विद्यालयलाई हालको यो अवस्था सम्म ल्याइपुर्याउन तन, मन,वचन,र कर्मले अहोरात्र खट्नुहुने निवर्तमान अध्यक्ष श्री तेजकुमार श्रेष्ठको अनुकरणिय योगदानप्रति विद्यालय उच्च सम्मान सहित हार्दिक आभार प्रकट गर्दछ।

यस विद्यालयमा आज गठित युवा रेडक्रस सर्कल तथा वाल क्लबमा सर्वसहमत चयन हुन सफल सम्पूर्ण विद्यार्थीहरु लाई सफल कार्यकालको ह...
15/05/2026

यस विद्यालयमा आज गठित युवा रेडक्रस सर्कल तथा वाल क्लबमा सर्वसहमत चयन हुन सफल सम्पूर्ण विद्यार्थीहरु लाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरिन्छ ।

12/05/2026

यस विद्यालयबाट SEE परीक्षा २०८२ मा नियमित तर्फ सहभागी ३२ जना विद्यार्थीहरू मध्ये २१ जना ग्रेडेड भएकोमा हार्दिक वधाई तथा शुभकामना।
ग्रेडेड हुन नसकेका विद्यार्थीहरुलाई ग्रेड वृद्धि परीक्षा तयारीमा लाग्न पनि अनुरोध गरिन्छ ।

11/05/2026

"प्रविधिमैत्री शिक्षा आजको आवस्यकता" कक्षा -७ मा अध्ययनरत बिधार्थी भाइबहिनिहरु स्मार्ट वोर्डको सहायतामा सिकाइ क्रियाकलापमा सहभागि हुदै |

10/05/2026

आज विद्यालयमा मनोसामाजिक परामर्श कार्यक्रम संचालन गरि कक्षा ८,९,१० र ११ मा अध्यायनरत छात्र /छात्रा हररुलाइ प्रशिक्षित गरायो ।
यस प्रशिक्षणले बालबालिकामा सकारात्मक धारणा विकासमा मद्धत पुग्ने अपेक्षा गरिएको छ।

06/05/2026

Chanuwa Secondary School Damar , कक्षा -८ मा अध्ययनरत बिद्यार्थी भाइबहिनीहरुको बिज्ञान बिषय अन्तरगतको प्रयोगात्मक अभ्यास सहितको सिकाइ |

यस विद्यालयकी शिक्षक श्री सरु भण्डारी मिसको आज जन्म दिन परेको हुँदा यो विशेष अवसरमा उहाँको दीर्घ जीवन  सहित उत्तरोत्तर प...
02/05/2026

यस विद्यालयकी शिक्षक श्री सरु भण्डारी मिसको आज जन्म दिन परेको हुँदा यो विशेष अवसरमा उहाँको दीर्घ जीवन सहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरिन्छ ।

यस विद्यालयको कक्षा १२ मा अध्यायनरत विद्यार्थीहरुको विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरियो ।कार्यक्रम मार्फत विद्यार...
24/04/2026

यस विद्यालयको कक्षा १२ मा अध्यायनरत विद्यार्थीहरुको विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरियो ।
कार्यक्रम मार्फत विद्यार्थीहरूले विद्यालयबाट सिकेका ज्ञान, सीप र क्षमताको भरपुर उपयोग गर्दै परिवार ,समाज र राष्ट्रको लागि केही गर्न सकुन भन्ने कामना सहित आउँदै गरेको माध्यमिक शिक्षा उतिर्ण परीक्षा उच्च अङ्कका साथ उतिर्ण हुन सकुन भन्ने शुभकाना प्रदान गरिन्छ।

यस विद्यालयका लगनशील, मेहनति र कर्तव्यनिष्ठ शिक्षक श्री खिमबहादुर रम्तेल सर धनकुटा जिल्लाबाट निम्नमाध्यमिक तह प्रथम श्रे...
16/04/2026

यस विद्यालयका लगनशील, मेहनति र कर्तव्यनिष्ठ शिक्षक श्री खिमबहादुर रम्तेल सर धनकुटा जिल्लाबाट निम्नमाध्यमिक तह प्रथम श्रेणीमा बढुवा हुनु भएकोमा धन्यवाद सहित थप प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गरिन्छ ।
श्री चानुवा मा वि दमार
महालक्ष्मी न पा ४ धनकुटा
विद्यालय परिवार ।

Address

Biratnagar
4

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779852050476

Alerts

Be the first to know and let us send you an email when Chanuwa Secondary School Damar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Chanuwa Secondary School Damar:

Share