10/11/2023
२०८० सालको शुभ दिपावली तथा छठ पर्वको सम्पुर्ण साथीहरू मा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।यस चाडपर्वले हजुरको घरमा लक्ष्मीको बास होस् ,मखमली जस्तै हजुरको जिन्दगी फुलिरहोस,छठी मैयाले सुस्वास्थ्य र दिर्घायु प्रदान गरून् ।
NVMA Biratnagar Family