Abhishek Giri.Official

Abhishek Giri.Official अध्यक्ष: गिरी फाउन्डेसन

हार्दिक बधाइ तथा शुभकामना!नेपालका नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा ...
27/03/2026

हार्दिक बधाइ तथा शुभकामना!
नेपालका नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।
देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ। हार्दिक शुभकामना!

ईदको पावन अवसरमा सबैमा हार्दिक शुभकामना!यस पवित्र दिनले तपाईंको जीवनमा शान्ति, समृद्धि र खुशी ल्याओस।धर्म निरपेक्षताको भ...
21/03/2026

ईदको पावन अवसरमा सबैमा हार्दिक शुभकामना!
यस पवित्र दिनले तपाईंको जीवनमा शान्ति, समृद्धि र खुशी ल्याओस।
धर्म निरपेक्षताको भावना अनुसार सबै धर्म, संस्कार र विश्वासप्रति सम्मान गर्दै हामी सबैबीच आपसी माया, सद्भाव र सहिष्णुता अझ मजबुत बनोस।विविधतामा एकता हाम्रो शक्ति हो ।यही भावनाले समाजलाई अझ सुन्दर बनाओस।
ईद मुबारक🙏

रंगहरुको पर्व फागु पूर्णिमा (होली)को पावन अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्य...
03/03/2026

रंगहरुको पर्व फागु पूर्णिमा (होली)को पावन अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

02/03/2026
कांग्रेसमय मोरङ क्षेत्र-४ 🌳
02/03/2026

कांग्रेसमय मोरङ क्षेत्र-४ 🌳

02/03/2026

पार्टी प्रवेश कार्यक्रम।
कांग्रेसमय मोरङ्ग क्षेत्र-४

02/03/2026
26/02/2026
Gen-Z आन्दोलनमा सहादत प्राप्त सम्पूर्ण सहिदहरू प्रती गहिरो श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकुल परिवारजनलाई हार्दिक समवेदना...
14/09/2025

Gen-Z आन्दोलनमा सहादत प्राप्त सम्पूर्ण सहिदहरू प्रती गहिरो श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकुल परिवारजनलाई हार्दिक समवेदना तथा धैर्य–शक्ति मिलोस् भन्ने कामना गर्दछौँ। साथै आन्दोलनमा घाइते भएका युवाहरूको शीघ्र स्वास्थ्यलाभ होस् र उनीहरूको उचित उपचारको व्यवस्था होस् भन्ने माग गिरी फाउन्डेसन दृढतापूर्वक गर्दछ।
नेपालमा भएको आन्दोलनका क्रममा केही उच्छृंखल तत्वहरूले पुर्याएको क्षति, आगजनी, लुटपाट तथा तोडफोडजस्ता घटनाप्रति गिरी फाउन्डेसन गम्भीर चिन्ता व्यक्त गर्दछ। विशेषगरी, नेपाली कांग्रेसका संस्थापक नेता स्व. बिपी कोइरालाको घरमा भएको आगलागी र क्षतिप्रति हामी गहिरो दुःख प्रकट गर्दछौँ।
यस प्रकारका तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूमाथि तत्काल कडा कारबाही हुन आवश्यक छ। साथै, क्षतिग्रस्त सरकारी, गैरसरकारी तथा निजी संरचनाहरूको पुनर्निर्माणमा हामी सबै एकजुट भई अघि बढ्नुपर्छ भन्ने हाम्रो आग्रह छ।
यसै सन्दर्भमा, स्व. बिपी कोइरालाको घर पुनर्निर्माणमा हातेमालो गर्न भोलि हुने कार्यक्रममा सम्पूर्ण कांग्रेसजन, शुभेच्छुक तथा सर्वसाधारणलाई उपस्थित भई सहयोगी भूमिका निर्वाह गर्न गिरी फाउन्डेसन हार्दिक अनुरोध गर्दछ🙏🇳🇵

Address

Madhumara , 8
Biratnagar
56613

Telephone

+9779852043225

Website

Alerts

Be the first to know and let us send you an email when Abhishek Giri.Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category