01/01/2024
कहाँ थाक्छ र हाम्रो टिम । चिसो बढेसँगै आज विराटनगर वार्ड नं १२ को एक गरिब बस्तिमा न्यानो कपडा, जुत्ता, चप्पल वितरण गरियो । तपाईँसँग पनि प्रयोग गर्न योग्य कपडाहरु छन भने हामिलाई उपलब्ध गराउनुहोला, हामी आवस्यक परेका व्यक्तिसम्म पुर्याउनेछौँ। हाम्रो अभियान जारी छ।