नेपाल विधार्थी संघ जिल्ला कार्यसमिति,मोरङ्ग

  • Home
  • Nepal
  • Biratnagar
  • नेपाल विधार्थी संघ जिल्ला कार्यसमिति,मोरङ्ग

नेपाल विधार्थी संघ जिल्ला कार्यसमिति,मोरङ्ग "राष्ट्रियता,समाजवाद,लोकतन्त्र,बिधार्थी एकता हाम्रो आदर्श हुन"

27/04/2026

कक्षा १२ को परीक्षामा सामेल हुने सम्पुर्ण बिधार्थीसाथीहरू लाई उच्च मनोवलका का साथ परीक्षादिनुहुन शुभकामना व्यक्त गर्दछौं ।🙏

नेपाल विद्यार्थी संघको ५७अाैं स्थापना दिवसको अवसरमा सम्पूर्ण लोकतन्त्रप्रेमि र बिधार्थीसाथीहरू मा हार्दिक शुभकामाना।नेवि...
19/04/2026

नेपाल विद्यार्थी संघको ५७अाैं स्थापना दिवसको अवसरमा सम्पूर्ण लोकतन्त्रप्रेमि र बिधार्थीसाथीहरू मा हार्दिक शुभकामाना।नेविसंघ नेपाली काँग्रेसको भातृ संगठन मात्र नभएर शैक्षिक, सामाजिक, आर्थिक र राजनीतिक बेथिति विरुद्धको आवाज र रुपान्तरण हो त्यसकारण देशकै ठुलो ऐतिहासिक संगठनको रुपमा स्थापित भएको संगठज नै नेबिसंघ हो।नेपालको ईतिहास मा देशमा भएको हरेक परिवर्तन आन्दोलनहरुमा अग्रपंक्तिमा रहि नेतृत्व गर्दै आएको सबै अवगत गराउदै लोकतन्त्र मा बिधार्थी को आवाज र अधिकारलाई कुन्ठित बनाउने प्रयास नगरियोस् !यहि लोकतन्त्रलाई सिढी बनाई बनेको सरकारलाई मोरङ नेबिसंघ अनुरुरोध गर्दै शुभकामना व्यक्त गर्दछौं ।🙏🙏
जय नेपाल

नेपाल बिधार्थी संघ मोरङ जिल्ला को कार्यवाहक सभापति को जिम्मेवारी प्राप्त गर्नुभएको मा Shah Guddu ज्युलाई हार्दिक बधाई तथ...
18/04/2026

नेपाल बिधार्थी संघ मोरङ जिल्ला को कार्यवाहक सभापति को जिम्मेवारी प्राप्त गर्नुभएको मा Shah Guddu ज्युलाई हार्दिक बधाई तथा शुभकामना । जय नेपाल

नेपाल बिधार्थी संघ मोरङ जिल्ला सदस्य रेहान भट्टराई ज्युको हजुरआमा देहावसान हुनुभएको ९ आै पुन्यतिथीमा नेबिसंघ मोरङले हार्...
02/04/2026

नेपाल बिधार्थी संघ मोरङ जिल्ला सदस्य रेहान भट्टराई ज्युको हजुरआमा देहावसान हुनुभएको ९ आै पुन्यतिथीमा नेबिसंघ मोरङले हार्दिक श्रद्धाञ्जली सहित समवेदना व्यक्त गर्दै ।🙏
जय नेपाल

01/04/2026

मिति २०८२/१२/१९ देखि सुरु हुन लागेको SEE परीक्षामा आफ्नो आत्मविश्वास का साथ उत्कृष्ट लेख्नुहुनेछ भन्दै सम्पुर्ण बिधार्थी भाईबहिनीहरुमा परीक्षा सफलताको शुभकामना व्यक्त गर्दछाै।🙏

हार्दिक श्रद्धाञ्जली !!नेपाल बिधार्थी संघ मोरङ जिल्ला सदस्य Rehan Bhattarai  ज्युको पुजनीय हजुरआमा को हिजो मिति २०८२/१२/...
25/03/2026

हार्दिक श्रद्धाञ्जली !!
नेपाल बिधार्थी संघ मोरङ जिल्ला सदस्य Rehan Bhattarai ज्युको पुजनीय हजुरआमा को हिजो मिति २०८२/१२/१० गते मंगलबार का दिन भएको दु:खद निधन प्रति नेबिसंघ मोरङ स्तब्ध भएको छ! यस दु:खको घडीमा भट्टराई परिवार मा सहन सक्ने शक्ति ईश्वरले प्रदान गरून्!!🙏

नेपाल बिधार्थी संघ मोरङ को आयोजनामा मोरङ क्षेत्र न.४ लक्षित  युवा जेनजी बिधार्थी संग बर्तमन राजनिती मा युवा को भुमिका का...
01/03/2026

नेपाल बिधार्थी संघ मोरङ को आयोजनामा मोरङ क्षेत्र न.४ लक्षित युवा जेनजी बिधार्थी संग बर्तमन राजनिती मा युवा को भुमिका कार्यक्रम मा नेपाली कांग्रेस का महामन्त्री मोरङ क्षेत्र न.४ का प्रतिनिधि सभा सदस्य का उमेदवार गुरुराज घिमिरे ज्युको प्रमुख आतिथ्य मा आयोजित कार्यक्रम मा हामी । जय नेपाल 🌳🌳
भोट रुख मा Gururaj Ghimire

सम्पूर्ण मा हार्दिक निमन्त्रणा । जय नेपाल 🙏🙏🌳🌳Gururaj Ghimire
28/02/2026

सम्पूर्ण मा हार्दिक निमन्त्रणा । जय नेपाल 🙏🙏🌳🌳
Gururaj Ghimire

नेपाली कांग्रेस का बरिस्ठ नेता मोरङ क्षेत्र न६ का प्रतिनिधि सभा सदस्य को उमेदवार डा.शेखर कोईराला ज्यु क्षेत्र का जनता सं...
21/02/2026

नेपाली कांग्रेस का बरिस्ठ नेता मोरङ क्षेत्र न६ का प्रतिनिधि सभा सदस्य को उमेदवार डा.शेखर कोईराला ज्यु क्षेत्र का जनता संग।जय नेपाल 🙏🙏
भोट रुख मा🌳🌳🌳

Shekhar Koirala
🌳🌳🌳🌳🌳🌳

नेपाली कांग्रेस का महामन्त्री मोरङ क्षेत्र न.४ का प्रतिनिधि सभा सदस्य का उमेदवार जनताको घरदैलो मा।जय नेपाल 🙏🙏भोट रुख मा🌳...
21/02/2026

नेपाली कांग्रेस का महामन्त्री मोरङ क्षेत्र न.४ का प्रतिनिधि सभा सदस्य का उमेदवार जनताको घरदैलो मा।जय नेपाल 🙏🙏
भोट रुख मा🌳🌳

Gururaj Ghimire

नेपाल बिधार्थी संघ विराटनगर महानगर को बिधार्थी परिचालन र प्रचारप्रसार संयोजक को जिम्मेवारी पाउनु भएको मा Yugang Regmi ज्...
14/02/2026

नेपाल बिधार्थी संघ विराटनगर महानगर को बिधार्थी परिचालन र प्रचारप्रसार संयोजक को जिम्मेवारी पाउनु भएको मा Yugang Regmi ज्युलाई हार्दिक बधाई साथै परिणाम मुखि सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।🌳🌳
जय नेपाल

सबै तहका बिधार्थीसाथीहरु मा हार्दिक अनुरोध गर्दछौं ।🌳🌳  जय नेपाल 🙏🙏जय नेबिसंघ
13/02/2026

सबै तहका बिधार्थीसाथीहरु मा हार्दिक अनुरोध गर्दछौं ।🌳🌳

जय नेपाल 🙏🙏
जय नेबिसंघ

Address

Biratnagar
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल विधार्थी संघ जिल्ला कार्यसमिति,मोरङ्ग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share