विराटनगर महानगरपालिका, १० नं. वडा कार्यालय Biratnagar Metropolitan,Ward 10

  • Home
  • Nepal
  • Biratnagar
  • विराटनगर महानगरपालिका, १० नं. वडा कार्यालय Biratnagar Metropolitan,Ward 10

विराटनगर महानगरपालिका, १० नं. वडा कार्यालय Biratnagar Metropolitan,Ward 10 वि.म.पा १० नं. वडा अन्तर्गतका गतिविधिहरु र वडाका महत्वपुर्ण सुचनाहरु यस पेजमा प्राप्त गर्नु हुनेछ।

पाठेघरको मुखको क्यान्सर बिरुद्द एच पि भि खोप सन्चालनका लागि बिद्यालय शिक्षक ,महिला स्वस्थ्य स्वम सेबिका,खोप समन्वय समिती...
05/02/2026

पाठेघरको मुखको क्यान्सर बिरुद्द एच पि भि खोप सन्चालनका लागि बिद्यालय शिक्षक ,महिला स्वस्थ्य स्वम सेबिका,खोप समन्वय समिती,जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरको वार्ड स्तरमा अभिमुखिकरण कार्यक्रम ।आधारभुत स्वस्थ्य केन्द्र 10🙏🙏

सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविका दिवसको शुभकामना ....
05/12/2025

सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविका दिवसको शुभकामना ....

यहि मिति 2082/कार्तिक 28 गते शुक्रबार बिहान 6:30 बजे झि:पुचको सभाहल न्यूरो अस्पताल  पछाडी  नि सुल्क मधुमेह जाँच (PP,Fast...
12/11/2025

यहि मिति 2082/कार्तिक 28 गते शुक्रबार बिहान 6:30 बजे झि:पुचको सभाहल न्यूरो अस्पताल पछाडी नि सुल्क मधुमेह जाँच (PP,Fasting) सहित मधुमेह परामर्श कार्यक्रम हुने भयेकोले सम्पुर्ण वार्ड बासिहरुलाई आफ्नु स्वस्थ्य जाँच गराउनु हुन अनुरोध गर्दैछौं ।

बिधालयमा dangue सम्बन्धि स्वस्थ्य शिक्षा  दिदै  यस  आधारभुत स्वस्थ केन्द्र वार्ड 10।।।।
21/09/2025

बिधालयमा dangue सम्बन्धि स्वस्थ्य शिक्षा दिदै यस आधारभुत स्वस्थ केन्द्र वार्ड 10।।।।

गर्भवती महिलाहरुको लागि निशुल्क भिडियो एक्सरे सेवा आधारभूत स्वास्थ्य  सेवा केन्द्र बिराटनगर महानगरपालिका वडा नं 10 मा  ह...
27/07/2025

गर्भवती महिलाहरुको लागि निशुल्क भिडियो एक्सरे सेवा आधारभूत स्वास्थ्य सेवा केन्द्र बिराटनगर महानगरपालिका वडा नं 10 मा हरेक महिनाको 14 गते,,, उक्तदिन विदा भएमा भोलिपल्ट सो कार्यक्रम हुनेछ।
समय १० बजे देखि ३ बजे सम्म
आधारभुत स्वस्थ्य केन्द्र वार्ड न 10

बिगत बर्ष झै यो बर्ष पनि कोरोना बिरामी फाट्टफुट्ट  देखिन थालेको जानकारी गराउदै ब्यक्तिगत  सुरक्षा का उपाय - मास्क लगाउने...
07/07/2025

बिगत बर्ष झै यो बर्ष पनि कोरोना बिरामी फाट्टफुट्ट देखिन थालेको जानकारी गराउदै ब्यक्तिगत सुरक्षा का उपाय - मास्क लगाउने दुरि कायम गर्ने भिड भाडमा नजाने जस्ता कृयाकलाप गर्नु हुन साथै कहिल्यै कोरोना खोप नलाएका, 55 बर्ष माथीका , जेष्ठ नागरिक तथा दिर्घ रोगी हरुले असार २५ र २६ गते यश आधारभुत स्वस्थ केन्द्र वार्ड न 10 मा खोप लगाउनु हुन जानकारी गराइन्छ।
समय :
बिहान 10:30 देखि 3 बजे सम्म
स्थान :आधारभुत स्वस्थ केन्द्र 10

डेंगु रोकथाम तथा नियन्त्रणका लागी Search and Destroy अभियान सञ्चालन गर्ने क्रममा महानगर परिसर वडा न १० ( ward no 10) भित...
26/06/2025

डेंगु रोकथाम तथा नियन्त्रणका लागी Search and Destroy अभियान सञ्चालन गर्ने क्रममा महानगर परिसर वडा न १० ( ward no 10) भित्र रहेका खुला डस्टविन, टायर तथा पानि जम्ने खाल्डा खुल्डीमा रहेका डेंगु संक्रमण गर्ने लामखुट्टे नस्ट गरिदै, साथै हजुरहरुले पनि आफ्ना घर वरपर रहेका पानि जम्न सक्ने स्थानहरुमा पानि जम्न नदि सधै सफा राख्नुहुन अनुरोध छ । Adharbhut swastha kendra 10 ....

आधारभुत स्वस्थ केन्द्र वार्ड  न 10 ले यश वार्डमा रहेका निजि तथा सस्थागत बिधालय मा स्वस्थ शिक्षा प्रदान गरिएका केहि झलक ह...
23/06/2025

आधारभुत स्वस्थ केन्द्र वार्ड न 10 ले यश वार्डमा रहेका निजि तथा सस्थागत बिधालय मा स्वस्थ शिक्षा प्रदान गरिएका केहि झलक हरु।।।।

सम्पुर्ण वार्ड बसिहरुलाई जानकारिको लागि निसुल्क स्वस्थ सिबिर तथा पाठेघर को मुख को cancer ( VIA) screening  सेवा पनि हुने...
09/06/2025

सम्पुर्ण वार्ड बसिहरुलाई जानकारिको लागि निसुल्क स्वस्थ सिबिर तथा पाठेघर को मुख को cancer ( VIA) screening सेवा पनि हुने भयेकोले सबैलाई भोलि सेवा लिन आउन अनुरोध गर्दछु

75 वर्ष माथीको जेष्ठ नागरिक बुबा आमालाई  घरमै  स्वस्थ्य  जाँच गर्दै गरेको केहि तस्बिरआधारभूत स्वस्थ केन्द्र वार्ड  न 10
06/05/2025

75 वर्ष माथीको जेष्ठ नागरिक बुबा आमालाई घरमै स्वस्थ्य जाँच गर्दै गरेको केहि तस्बिर
आधारभूत स्वस्थ केन्द्र वार्ड न 10

सम्पुर्ण वार्ड  बसि लाई जानकारी को लागी ।।।।
30/03/2025

सम्पुर्ण वार्ड बसि लाई जानकारी को लागी ।।।।

Address

Tintoliya
Biratnagar
56613

Alerts

Be the first to know and let us send you an email when विराटनगर महानगरपालिका, १० नं. वडा कार्यालय Biratnagar Metropolitan,Ward 10 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to विराटनगर महानगरपालिका, १० नं. वडा कार्यालय Biratnagar Metropolitan,Ward 10:

Share