Netra prasad Neupane

Netra prasad Neupane सबैले यो पेज लाई लाइक गर्नु होला। यो पेज लाई लाइक गर्नु र अरु लाई नी invait गर्दिनु होला ।

12/09/2023

हार्दिक श्रद्धाञ्जली !
संविधान सभाका अध्यक्ष पुर्ब सभामुख इलाम क्षेत्र नं २का प्रतिनिधि सभा सदस्य माननीय सुवासचन्द्र नेम्वाङ्गको असामयिक निधनको खबरले स्तब्ध बनाएको छ । यस दु:खद घडीमा आत्माको चिर शान्तिको कामना सहित परिवार जनमा हार्दिक समवेदना व्यक्त गर्दछु !!

अषाढ १५ तथा धान दिवस को सबैलाई शुभकामना।।
30/06/2023

अषाढ १५ तथा धान दिवस को सबैलाई शुभकामना।।

05/06/2023

बजारमा नयाँ गित आही सके छ त 😁😂🤣

विद्यालय विदा सम्वन्धमा ।
01/06/2023

विद्यालय विदा सम्वन्धमा ।

22/05/2023

मोरङ २ का सांसद ऋषिकेश पोखरेलको गर्जनः आगामी ६ महिनाभित्र सवैको चल अचल सम्पत्ति प्रमाणित गरौँ, प्रमाणित गर्न नसक्नेहरुको सम्पत्ति राज्यकरण गरौँ , सवै भ्रष्टाचारीको भागाभाग हुनेछ ।

दुइटै खुट्टा नहुँदा पनि बिश्वको सर्बोच्च शिखर सगरमाथा चढ्न सकिन्छ भन्ने अदम्य साहस मानव जातिलाई प्रदान गरेकोमा हरि बहादु...
21/05/2023

दुइटै खुट्टा नहुँदा पनि बिश्वको सर्बोच्च शिखर सगरमाथा चढ्न सकिन्छ भन्ने अदम्य साहस मानव जातिलाई प्रदान गरेकोमा हरि बहादुर बुढा प्रति सम्मान ब्यक्त गर्दछु।

आज अनेरास्ववियु स्थापना दिवस !!बदलिँदो परिस्थिति अनुसार बिद्यार्थी आन्दोलनलाई रचनात्मक बनाउदै वर्तमान समय सापेक्ष देखा प...
15/05/2023

आज अनेरास्ववियु स्थापना दिवस !!
बदलिँदो परिस्थिति अनुसार बिद्यार्थी आन्दोलनलाई रचनात्मक बनाउदै वर्तमान समय सापेक्ष देखा परेका शिक्षा क्षेत्रका तमाम समस्या चुनौती हरुलाई समाधान गर्न अनेरास्ववियु सदैव अग्रमाेर्चामा रहेनेछ भन्दै अनेरास्ववियुको ५९ औं स्थापना दिवसको उपलक्ष्यमा सम्पुर्णमा शुभकामना व्यक्त गर्दछु।

08/05/2023

सांसद अमरेश कुमार सिंहले आफू बोल्न नपाएपछि संसदमै सर्ट फुकालेर बिरोध गरेका छन्।

प्रथम रतुवामाई कृसि महोत्सव 2080 को आज अन्तिम दिन Pramod Kharel (प्रमोद खरेल) को बेजोड प्रस्तुती हुँदैछ सम्पुर्ण लाई हार...
01/05/2023

प्रथम रतुवामाई कृसि महोत्सव 2080 को आज अन्तिम दिन Pramod Kharel (प्रमोद खरेल) को बेजोड प्रस्तुती हुँदैछ सम्पुर्ण लाई हार्दिक निमन्त्रणा।
समय बेलुकी: ६:३० बजे
स्थान : रतुवामाई-९ इटहरा बजार
( एनसेल टावर पश्चिम)💐❤️🎊

20/04/2023

सम्पूर्ण आमाहरुलाई माता तिथ औँसीको शुभकामना ।❤️💐

सबैमा चुले नितो है....हार्दिक निमन्त्रणा !“रतुवामाईको पहिचान, हाम्रो गौरव, हाम्रो महोत्सव” इटहरा एकता क्लबको आयोजनामा हु...
16/04/2023

सबैमा चुले नितो है....
हार्दिक निमन्त्रणा !
“रतुवामाईको पहिचान, हाम्रो गौरव, हाम्रो महोत्सव”
इटहरा एकता क्लबको आयोजनामा हुन गहिरहेको “प्रथम रतुवामाई कृषि महोत्सव आज २०८० साल बैशाख ३ गते दिनको ठीक २.०० बजे कोशी प्रदेशका माननीय कृषि मन्त्री भक्ती सीटौलाको प्रमुख आत्तीथ्यतामा समुद्घाटन हुने भएको हुदा तपाईं सम्पुर्णमा विशेष उपस्थितिको लागि हार्दिक अनुरोध गरीन्छ ।

Address

Ratuwamai
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Netra prasad Neupane posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category