Ex students of Mahendra Ma Vi Morang

Ex students of Mahendra Ma Vi Morang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ex students of Mahendra Ma Vi Morang, Public School, Nepali Marg, Biratnagar.

मोरङ जिल्लाको रतुवामाई १०, सोमबारे गोपेश्वर चोकमा सचेत युवा समूहले निर्माण गरेको कोशी प्रदेशकै पहिलो राष्ट्रिय झण्डाको स...
12/02/2026

मोरङ जिल्लाको रतुवामाई १०, सोमबारे गोपेश्वर चोकमा सचेत युवा समूहले निर्माण गरेको कोशी प्रदेशकै पहिलो राष्ट्रिय झण्डाको स्तम्भ ।

Happy birthday to you
19/03/2025

Happy birthday to you

Happy  birthday to you
17/03/2025

Happy birthday to you

26/08/2024
17/01/2024

निशान श्रेष्ठ बचाउ अभियान

# आर्थिक सहयाेगकाे लागि हार्दिक अपिल ।

उपरोक्त सम्बन्धमा मोरङ जिल्ला रतुवामाइ वडा नं. १० बस्ने भक्त श्रेष्ठ को छोरा वर्ष २९ को निशान श्रेष्ठ को दुबै मृगौला खराब भई मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको हुदाँ निजको आर्थिक अवस्था अति कमजोर भई आर्थिक कारणले उपचारमा समस्या भएकोले गर्दा सम्पुर्णमा आर्थिक सहयोगको लागि "बुलेट गाईज क्वल" हार्दिक अपिल गर्दछ ।

हाल विरामी नेपाल मेडिकल कलेज शिक्षणअस्पताल काठमण्डौं मा उपचार गरी रहनु भएको छ

कृपया याे पाेष्ट पढेर शेयर गर्दिनु हुन अनुराेध छ ।

14/08/2022

Repsol está comprometida con Perú. Con más de 20 años de experiencia, somos un referente en el sector energético del país. Entra e infórmate en detalle.

Address

Nepali Marg
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Ex students of Mahendra Ma Vi Morang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category