Binita / Binu

Binita / Binu Heartly Welcome Everyone�

06/07/2023

Binu Bantawa Raii ❤️

03/07/2023
My Dear Elder Sisters; Both Of You Are My Real Inspiration & Example Of Strong Woman♥️I Love You So Much😘Happy 112th Int...
08/03/2022

My Dear Elder Sisters; Both Of You Are My Real Inspiration & Example Of Strong Woman♥️
I Love You So Much😘
Happy 112th International Women’s Day🙏🏻🥰

हाम्रो साथमा हातेमालो गर्दै धेरै व्यक्तिहरु जोडिरहनुभको छ साथै सबैको एउटै आवाज आईरहेको छ कि यो अभियानबाट हामिले अहिलेको ...
17/06/2021

हाम्रो साथमा हातेमालो गर्दै धेरै व्यक्तिहरु जोडिरहनुभको छ साथै सबैको एउटै आवाज आईरहेको छ कि यो अभियानबाट हामिले अहिलेको कोरोना तथा बाढी पहिरोको भयावह परिस्थिती मा हामिले सकेको सहयोग आ-आफन्नो ठाँउ बाट गरौ ।
तपाई पनि हाम्रो दुख परेको ठाँउ , समाजमा योगदान पुर्याउन सक्नुहुनेछ यसका लागी हाम्रो समाजिक संजालमा सम्पर्क गर्न सक्नुहुनेछ साथै कुनैपनि जिज्ञासा, नबुझ्नु भएको कुराहरु हामिलाई
प्रस्सत राख्नसक्नुहुनेछ ।
साथै
यहि २०७८ साल असार ६ गते देखि असार १२ गते सम्म जुम प्रविधिबाट हुनुगइरहेको बृहत्तर Social Welfare Campaign मा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ ।

>Registration link: https://bit.ly/3grx1T8
२> हाम्रो आधिकारिक फेसबुक पृष्ठमा तपाईंको form submission विवरणहरूको बारेमा सोध्नुहोस्।
३> दर्ता शुल्क न्यूनतम 300 रुपैया अभियानसँग सम्बन्धित खातामा भुक्तान गर्नुपर्नेछ।
४> हाम्रो payment phone pay :-9813441828 र khalti :-9813441828 मा भुक्तान गर्नुपर्नेछ ।
५>एक पटक भुक्तानी सकिएपछि कृपया तपाईंको भुक्तान विवरणहरू The Charitable Charm फेसबुक पेजमा प्रमाणीकरण गर्नुहोस् र कार्यक्रमको लागि तपाईंको Token Card प्राप्त गर्नुहोस्।
६>token card holder सबैलाइ हाम्रो टीमका सदस्यहरु र हाम्रो बिभिन्न सामाजिक मेडियाहरु द्वारा सही मार्गदर्शन हुनेछ



Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Binita / Binu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category