Vote for Nagesh Koirala

Vote for Nagesh Koirala Vote for Nagesh Koirala in the Biratnagar Mayor Election !

जन्मदिनको धेरै धेरै शुभकामना |
13/06/2022

जन्मदिनको धेरै धेरै शुभकामना |

हामी सबैले आफ्नो सहर सफा र हरियाली राख्नको लागि सानो पहल गरौं। आफ्नो सहरलाई सफा सहर बनाऔं । रुख रोपौँ र वातावरण सुधारौँ ...
05/06/2022

हामी सबैले आफ्नो सहर सफा र हरियाली राख्नको लागि सानो पहल गरौं। आफ्नो सहरलाई सफा सहर बनाऔं । रुख रोपौँ र वातावरण सुधारौँ ।

अत्यन्त दुःखद खबर !भावपुर्ण श्रद्धाञ्जली !
31/05/2022

अत्यन्त दुःखद खबर !
भावपुर्ण श्रद्धाञ्जली !

डुबान समस्या समाधान गर्न स्वीस सरकारका प्रतिनिधिसित मेयरको छलफलविराटनगर / डुबान समस्या समाधानसहित विराटनगरको विकासका विष...
29/05/2022

डुबान समस्या समाधान गर्न स्वीस सरकारका प्रतिनिधिसित मेयरको छलफल

विराटनगर / डुबान समस्या समाधानसहित विराटनगरको विकासका विषयमा स्वीस सरकारका प्रतिनिधिसित विराटनगर महानगरका मेयर नागेश कोइरालाले छलफल गरेका छन् ।

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको उपस्थितिमा आइतबार छलफल भएको हो ।

प्रदेश १ को राजधानी विराटनगरलाई डुबानबाट रोक्न सिंघिया र केशलिया खोलामा तटबन्ध निर्माण गर्ने विषयमा छलफल भएको थियो । छलफलमा स्वीस सरकारका प्रतिनिधि विनोद उपाध्यायले विराटनगरको डुबान समस्या समाधानका लागि स्वीस सरकार आर्थिक सहयोग गर्न तयार रहेको बताए । नेपालको भौतिक पूर्वाधारको विकासमा स्वीस सरकारले विगतदेखि नै सहयोग गर्दै आएको स्मरण गराए ।

मेयर कोइरालाले तत्कालका लागि विराटनगरलाई डुबानबाट मुक्त गर्नुपर्ने बताए । आफूले घोषणापत्रमै केसलिया र सिंघिया खोलामा तटबन्ध बाँधेर विराटनगरलाई डुबानबाट मुक्त गर्ने उल्लेख गरेको बताए । “पूर्वमा रहेको सिंघिया र पश्चिममा रहेको केशलियामा तटबन्धन बाँधेमा विराटनगर डुबानबाट मुक्त हुने थियो,” उनले भने, “त्यसका लागि आन्तरिक बजेटले सम्भव छैन, स्वीस सरकार तटबन्धन निर्माणमा आर्थिक सहयोग गर्न तयार भएको छ ।” नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईंलाई साथमै लिएर छलफलका लागि आर्थिक मन्त्रालय पुगेका मेयर कोइरालाले विराटनगरको विकासका लागि आर्थिक स्रोत जुटाउन आफू लागि परेको सुनाए । उनले आर्थिक मन्त्रालयसहित प्रदेश सरकारसँग समन्वय गरेर दातृ निकायसित विराटनगरको विकासमा लगानी गर्न आग्रह गरिने बताए । डुबान समस्या साधानका लागि स्वीस सरकार सहयोग गर्न तयार रहेको उनले जानकारी दिए ।

आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले प्रदेश राजधानी भएकाले विराटनगरको समग्र विकासका लागि प्रदेश सरकार गम्भीर रहेको बताए । उनले महानगरको विकासमा प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । तटबन्धन निर्माणका लागि तत्कालै डीपीआर निर्माण सुरु गर्न स्वीस सरकारका प्रतिनिधि सहमत भएका छन् ।

https://khabarpurwanchal.com/2022/05/29/56514/

विराटनगर महानगरपालिकाको मेयरमा मलाई अत्याधिक मतका साथ विजयी गराउनु हुने सम्पूर्ण विराटनगरवासीप्रति हार्दिक आभारसँगै कृतज...
22/05/2022

विराटनगर महानगरपालिकाको मेयरमा मलाई अत्याधिक मतका साथ विजयी गराउनु हुने सम्पूर्ण विराटनगरवासीप्रति हार्दिक आभारसँगै कृतज्ञता व्यक्त गर्दछु।

नयाँ आवाज, नयाँ दृष्टिकोण | 🌳  🗳  ✔️
10/05/2022

नयाँ आवाज, नयाँ दृष्टिकोण |

🌳 🗳 ✔️

युवाको आवाज, अब युवा समक्ष | 🌳  🗳   ✔️
10/05/2022

युवाको आवाज, अब युवा समक्ष |

🌳 🗳 ✔️

आजको र्‍यालीका केही तस्बिरहरू| 🌳  🗳  ✔️
10/05/2022

आजको र्‍यालीका केही तस्बिरहरू|
🌳 🗳 ✔️

हिजो वडा 8 मा  भएको छलफल  कार्यक्रमको फोटोहरू|🌳  🗳  ✔️
10/05/2022

हिजो वडा 8 मा भएको छलफल कार्यक्रमको फोटोहरू|

🌳 🗳 ✔️

आजको वौद्धिक व्यक्तित्वहरू संग छलफलको फोटोहरू| 🌳  🗳  ✔️
09/05/2022

आजको वौद्धिक व्यक्तित्वहरू संग छलफलको फोटोहरू|
🌳 🗳 ✔️

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Vote for Nagesh Koirala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category