Sanju Sapkota

Sanju Sapkota "The best way to find yourself is to lose yourself in the service of others - Mahatma Gandhi"

गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वरः गुरु साक्षात परब्रह्म तस्मै श्री गुरुवे नमःगुरुरेव परंब्रम्हा तस्मै श्री गुर...
13/07/2022

गुरु ब्रह्मा गुरु विष्णु
गुरु देवो महेश्वरः
गुरु साक्षात परब्रह्म
तस्मै श्री गुरुवे नमः

गुरुरेव परंब्रम्हा तस्मै श्री गुरवे नमः।।

ज्ञान ,प्रेरणा र उदारताको स्रोत
आमा,बाबा लगायत
सबै महान गुरुहरुलाइ नमन।🙏❤️

रक्तदान,जिवनदान🙏हाल भइरहेको रगत अभावलाइ मध्यनजर गर्दै सजिलो फिट्नेस एन्ड जिम द्वारा दोस्रो कार्यक्रम अन्तरगत रक्तदान कार...
13/07/2022

रक्तदान,जिवनदान🙏
हाल भइरहेको रगत अभावलाइ मध्यनजर गर्दै सजिलो फिट्नेस एन्ड जिम द्वारा दोस्रो कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम गरिएको छ जसमा ४१ पिन्ट रगत संकलन गरेर रेडक्रस बिराटनगर लाई प्रदान गरीएको छ।❤️

25/06/2022

We workout together for change,inside and outside the gym💪❤️
Sajilo Fitness and Gym

Ghaila Mustard Oil 💛Extracted from high-quality mustard seeds with extreme care to retain its natural nutrition.🌼An oil ...
13/04/2022

Ghaila Mustard Oil 💛
Extracted from high-quality mustard seeds with extreme care to retain its natural nutrition.🌼
An oil made for good food and good health🍱.Cook with the best👌

I am immennsely thankful for this prestigious award  Ghaila Mustard Oil team🙏🌸.Also,I am greatly delighted to be choosen...
08/02/2022

I am immennsely thankful for this prestigious award Ghaila Mustard Oil team🙏🌸.Also,I am greatly delighted to be choosen as a new "Brand Ambassador" of the company.This is one of the most important achievement and opportunity of my professional career.It will definitely bring more self-belief and dedication to my work❤️

सम्पुर्णमा सोनाम ल्होछारको हार्दिक मङ्गलमय शुभकामना 💐
02/02/2022

सम्पुर्णमा सोनाम ल्होछारको हार्दिक मङ्गलमय शुभकामना 💐

तपाईहरुसँग भएका पुराना लगाउन हुने कपडा, छोटा भएका वा तपाईंले प्रयोग नगर्ने कपडाहरु ( तर प्रयोग गर्न मिल्ने ) हामिलाई उपल...
01/11/2020

तपाईहरुसँग भएका पुराना लगाउन हुने कपडा, छोटा भएका वा तपाईंले प्रयोग नगर्ने कपडाहरु ( तर प्रयोग गर्न मिल्ने ) हामिलाई उपलब्ध गराउनुहोस्, हामी सडक पेटिमा बस्ने गरिब, असहाय तथा बेसहाराहरुलाई वितरण गर्दैछौँ। हाम्रो अभियान जारी छ ।
लकडाउनका बेला हामिले चलाएको निशुल्क खाना खुवाउने अभियानकै सदस्यहरु मिलेर सडक पेटिमा बस्ने गरिब, असहाय तथा बेसहाराहरुलाई लुगा वितरण गर्न लागिरहेका छौँ। दशैअघि हामिले एक सय (१००) जनालाई कपडा वितरण गरेका थियौं र पुनः तिहार अघि पनि कपडा वितरण गर्न लागेका छौँ। तपाईंहरुसँग भएका पुराना तर लाउन हुने कपडा विषेशगरि जाडोको लुगा हामिलाई दिनुहोस्, हामी गरिब दुखीलाई हस्तान्तरण गर्नेछौँ। तपाईको सानो सहयोगले कसैको जाडो छेकिन सक्छ, कसैलाई न्यानो हुनसक्छ। तसर्थ सकेको सहयोग गरौँ ।
कपडा उपलब्ध गराउनका लागि सम्पर्क:
-कर्ण बोखिम ( 9819092593 )
-कृश्चल आले मगर ( 9816375736 )
-निर्मल भण्डारी ( 9820753916 )
- शिव रतन शाह ( 9815850706 )
-सञ्जु सापकोटा ( 9820756522 )
- रुपेश दास (9819344427 )
-मञ्जु मण्डल ( 9842028035 )
-दिपा दर्नाल ( 9819378993 )

09/05/2020

हामिले सडक पेटिमा बस्ने गरिब, असहाय, घरबारविहीन र मजदुरहरुलाई निरन्तर बिहान बेलुका खाना खुवाउँदै आएका छौँ।हाम्रो अभियानको आज ४० औं दिन। लकडाउन अबधिभरी जस्तोसुकै परिस्थिति आए पनि अभियानलाइ निरन्तरता दिने हाम्रो मुल उदेश्य हो ।अभियानलाई साथ र सहयोग गर्नुहुने सम्पुर्णलाई हार्दिक धन्यवाद ।

Address

Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when Sanju Sapkota posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sanju Sapkota:

Share

Category