प्रदेश खेलकुद विकास बोर्ड

प्रदेश खेलकुद विकास बोर्ड Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from प्रदेश खेलकुद विकास बोर्ड, Government Organization, F77P+MR 7, Biratnagar.

28/08/2026
सामाजिक विकास मन्त्रालय कोशी प्रदेशबाट आज मिति २०८३/०५/११ गतेदेखि कामकाज गर्न प्रदेश खेलकुद विकास बोर्डमा हाजिर हुनुभएका...
27/08/2026

सामाजिक विकास मन्त्रालय कोशी प्रदेशबाट आज मिति २०८३/०५/११ गतेदेखि कामकाज गर्न प्रदेश खेलकुद विकास बोर्डमा हाजिर हुनुभएका अधिकृत श्री विनोद पाण्डेज्यूलाई बोर्डको कार्यालयमा स्वागत गर्नुहुँदै सदस्य सचिव श्री विप्लव घोषज्यू, लेखा अधिकृत श्री दिपक घिमिरेज्यू लगायत बोर्डका कर्मचारीहरू...

लागु औषध विरुद्धको अभियान ''Say No to Drugs'' भन्ने नाराका साथ विराटनगर स्थित शहिद रंगशालामा आयोजना भएको इलाइट फाइटर नकआ...
27/08/2026

लागु औषध विरुद्धको अभियान ''Say No to Drugs'' भन्ने नाराका साथ विराटनगर स्थित शहिद रंगशालामा आयोजना भएको इलाइट फाइटर नकआउट फुटबल प्रतियोगिताको समापन समारोहमा सहभागी हुनुहुँदै कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री गीता तिम्सिनाज्यू साथै विशिष्ट अतिथिका रुपमा सहभागी हुनुहुँदै प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव श्री विप्लव घोषज्यू लगायतका महानुभावहरू.....
मितिः २०८३/०५/१० गते बुधवार......

खेल संस्थालाई मापदण्डमा आधारित अनुदान सहायता वितरण कार्यक्रमका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना.........यो सूचना आज म...
26/08/2026

खेल संस्थालाई मापदण्डमा आधारित अनुदान सहायता वितरण कार्यक्रमका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना.........
यो सूचना आज मिति २०८३/०५/१० गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा समेत प्रकाशित गरिएको छ ।

आज मिति २०८३/०५/०७ गते आइतबारका दिन प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव श्री विप्लव घोष ज्यूले सुनसरी  जिल्ला खेलकुद ...
23/08/2026

आज मिति २०८३/०५/०७ गते आइतबारका दिन प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव श्री विप्लव घोष ज्यूले सुनसरी जिल्ला खेलकुद विकास समिति मातहत रहेको प्रादेशिक रंगशाला इटहरीमा रहेका भौतिक संरचना, कभर्ड हल, विभिन्न खेलस्थल लगायतका संरचनाहरूको निरीक्षण एवम अनुगमन गर्नुभयो ।

आज मिति २०८३/०५/०७ गते आइतबारका दिन प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव श्री विप्लव घोष ज्यूले झापा जिल्ला खेलकुद विक...
23/08/2026

आज मिति २०८३/०५/०७ गते आइतबारका दिन प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव श्री विप्लव घोष ज्यूले झापा जिल्ला खेलकुद विकास समिति, मेची रंगशाला अन्तर्गत रहेका भौतिक संरचना, कभर्ड हल, खेलस्थल लगायतका संरचनाहरूको अनुगमन तथा निरीक्षण गर्नुभयो ।

आज मिति २०८३ साल भाद्र ०४ गते बिहीवारका दिन मोरङ जिल्ला स्थित भाउन्नेमा प्रदेश आई टि एफ तेक्वान्दो संघको छैटौँ अधिवेशनको...
20/08/2026

आज मिति २०८३ साल भाद्र ०४ गते बिहीवारका दिन मोरङ जिल्ला स्थित भाउन्नेमा प्रदेश आई टि एफ तेक्वान्दो संघको छैटौँ अधिवेशनको प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुँदै बोर्डका सदस्य सचिव श्री विप्लव घोषज्यू साथै अतिथिको रुपमा सहभागी हुनुहुँदै बोर्ड सदस्य श्री विना बस्नेतज्यू, आई टि एफ तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष तथा बोर्डका सदस्य प्रवीण कुमार कार्कीज्यू लगायत.....

कोशी प्रदेश सरकारका नवनियुक्त सामाजिक विकास मन्त्री माननीय गीता तिम्सिनाज्यूलाई बोर्डको तर्फबाट स्वागत सम्मान गर्नुहुँदै...
18/08/2026

कोशी प्रदेश सरकारका नवनियुक्त सामाजिक विकास मन्त्री माननीय गीता तिम्सिनाज्यूलाई बोर्डको तर्फबाट स्वागत सम्मान गर्नुहुँदै उपाध्यक्ष श्री वसन्त अर्यालज्यू, सदस्य सचिव श्री विप्लव घोषज्यू, बोर्ड सदस्यहरू, बोर्डका कर्मचारीहरू लगायत...

सबै मिलेर मात्र खेलकुद क्षेत्रको विकास गर्न सकिन्छ ।-विप्लव घोष , सदस्य सचिवप्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश
16/08/2026

सबै मिलेर मात्र खेलकुद क्षेत्रको विकास गर्न सकिन्छ ।

-विप्लव घोष , सदस्य सचिव
प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश

'सबै मिलेर मात्र खेलकुद विकास गर्न सकिन्छ ।'विप्लव घोष , सदस्य सचिव...

Address

F77P+MR 7
Biratnagar
56613

Opening Hours

Monday 10:00 - 04:00
Tuesday 10:00 - 04:00
Wednesday 10:00 - 04:00
Thursday 10:00 - 04:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 04:00

Telephone

+97721590660

Alerts

Be the first to know and let us send you an email when प्रदेश खेलकुद विकास बोर्ड posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to प्रदेश खेलकुद विकास बोर्ड:

Shortcuts

Share