Nepal Sudi Samaj - एकाइ समिती रानी

Nepal Sudi Samaj - एकाइ समिती रानी Nepal Sudi Samaj Rani Committee Page for Information Sharing and Awareness

नेपाल सुडी समाज एकाइ समिति रानी द्वारा स्वर्ग मितलाल साह ज्यु काे परिवारजनलाई भावपुण श्रद्धाञ्जली परदान गरियो ।
06/02/2022

नेपाल सुडी समाज एकाइ समिति रानी द्वारा स्वर्ग मितलाल साह ज्यु काे परिवारजनलाई भावपुण श्रद्धाञ्जली परदान गरियो ।

मिति२०७८/१०/०१गते शनिबार दिन  माघे सक्रान्ति पर्वको अवश्बरमा नेपाल सुडी समाज एकाई समिति रानीका पदाअधिकारीहरुसँग भेटघाट त...
15/01/2022

मिति२०७८/१०/०१गते शनिबार दिन माघे सक्रान्ति पर्वको अवश्बरमा नेपाल सुडी समाज एकाई समिति रानीका पदाअधिकारीहरुसँग भेटघाट तथा केही बिषयहरुमा छलफल भयो।

बिराटनगर आँखा अस्पताल बिराटनगर द्वारा संचालित निःशुल्क आँखा जाँच शिविर यहि मिति २०७८/९/२२ गते हुन गरिरहेको हुनाले सबैलाई...
03/01/2022

बिराटनगर आँखा अस्पताल बिराटनगर द्वारा संचालित निःशुल्क आँखा जाँच शिविर यहि मिति २०७८/९/२२ गते हुन गरिरहेको हुनाले सबैलाई आँखा जाच गराई मौकाको फाईदा उठाउनु हुन अनुरोध छ ।

स्थान: ग्लोबल एकेडेमी , विराटनगर 15 रानी
समय: बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म
स्थानीय आयोजक: नेपाल सुडी समाज इकाई समिति रानी

आज मिति २०७८/९/१५ गते नेपाल सुडी समाज एकाई समिति रानी द्वारा आयोजित चियापान कार्यक्रममा नेपाल सुडी समाजको केन्द्रिय समित...
30/12/2021

आज मिति २०७८/९/१५ गते नेपाल सुडी समाज एकाई समिति रानी द्वारा आयोजित चियापान कार्यक्रममा नेपाल सुडी समाजको केन्द्रिय समितिका पदाधिकारीहरु तथा एकाई समिति रानी का पदाधिकारीहरु सहभागि भइ बैठक सम्पन्न भयो।

भेरोसेल को पहिलो डाेज यहि पौष १२,१३,१४ गते विराटनगरको हरेक वार्द्द मा लगाइने छ ! यदि कोइ पहिलो दोज लगाउन बाकी हुनुहुन्छ ...
26/12/2021

भेरोसेल को पहिलो डाेज यहि पौष १२,१३,१४ गते विराटनगरको हरेक वार्द्द मा लगाइने छ ! यदि कोइ पहिलो दोज लगाउन बाकी हुनुहुन्छ भने स्वास्थ्य चौकी मा खोप लगाउनु होला।

मिति२०७८/९/१० शनिबारका दिन नेपाल सुडी समाज एकाइ समिति रानीको बैठक समप्पन भयो। तथा रानी एकाईको नेतृत्वमा युवा सुडी समाज र...
25/12/2021

मिति२०७८/९/१० शनिबारका दिन नेपाल सुडी समाज एकाइ समिति रानीको बैठक समप्पन भयो। तथा रानी एकाईको नेतृत्वमा युवा सुडी समाज रानी गठन सम्पन्न भयो।

श्री राज साह को आत्मा प्रिय पिता अाज मिति २०७८-९-३ गते शनिबार को दिन निधन भएको हुनालो यो दुखको खबर सुनेर हामी नेपाल सूडी...
18/12/2021

श्री राज साह को आत्मा प्रिय पिता अाज मिति २०७८-९-३ गते शनिबार को दिन निधन भएको हुनालो यो दुखको खबर सुनेर हामी नेपाल सूडी समाज रानी एकाई परिवार स्तब्द भएको छु । उहा को पिता को अत्मा लाई शान्ती मिलोस । हाम्रो प्र्‍थना सधैब हजुर को साथ रहनेछ ।
हार्दिक श्रद्धाञ्जली |💐💐 🪔
यो दुखद समयमा भागवान ले तपाईं र तपाईंको परिवार लाई शक्ती र साहस दिउन । उहा को अत्मा ले शान्ती पाओस । र साथै नेपाल सूडी समाज रानी एकाई परिवार बाट हार्दिक श्रद्धाञ्जली बेक्त गर्दछौ |

श्री श्याम नारायण साह जी को आत्मा प्रिय आमाको २०७८-८-१२ को राति निधन भएको हुनालो यो दुखको खबर सुनेर हामी नेपाल सूडी समाज...
01/12/2021

श्री श्याम नारायण साह जी को आत्मा प्रिय आमाको २०७८-८-१२ को राति निधन भएको हुनालो यो दुखको खबर सुनेर हामी नेपाल सूडी समाज रानी एकाई परिवार स्तब्द भएको छु । हुजुर को माता को अत्मा लाई शान्ती मिलोस । हाम्रो प्र्‍थना सधैब हजुर को साथ रहनेछ ।
हार्दिक श्रद्धाञ्जली |💐💐 🪔
यो दुखद समयमा भागवान ले तपाईं र तपाईंको परिवर लाई शक्ती र साहस दिउन । उहा को अत्मा ले शान्ती पाओस । र साथै नेपाल सूडी समाज रानी एकाई परिवार बाट हार्दिक श्रद्धाञ्जली बेक्त गर्दछौ |

Address

Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Sudi Samaj - एकाइ समिती रानी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category