कानेपोखरी गाउँपालिका १ नं. वडा कार्यालय होक्लावारी

  • Home
  • Nepal
  • Biratnagar
  • कानेपोखरी गाउँपालिका १ नं. वडा कार्यालय होक्लावारी

कानेपोखरी गाउँपालिका १ नं. वडा कार्यालय होक्लावारी कानेपोखरी गाउँपालिका
१ नं वडा कार्यालयको
आधिकारिक फेसबुकमा स्वागत छ।🙏🙏

सूचना ! सूचना !! सूचना !!!
13/07/2025

सूचना ! सूचना !! सूचना !!!

सूचना । सूचना ।। सूचना ।।।
20/03/2025

सूचना । सूचना ।। सूचना ।।।

सूचना। सूचना।।सूचना ।।।
19/03/2025

सूचना। सूचना।।सूचना ।।।

HPV खोप सम्बन्धी सूचना ।
07/02/2025

HPV खोप सम्बन्धी सूचना ।

कानेपोखरी गा. पा. वडा नं. १ का तपशिलका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको आ. व. २०८१/८२ का लागि सामाजिक ...
13/09/2024

कानेपोखरी गा. पा. वडा नं. १ का तपशिलका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको आ. व. २०८१/८२ का लागि सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्न बाँकी रहेको हुँदा २०८१/०५/३१ गते भित्रमा यस वडा कार्यालयमा स्वयम् उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्नु हुन अनुरोध छ ।

बिरामी तथा अशक्त लाभग्राहीहरुको हकमा संरक्षक/हकवाला/इच्छाएको व्यक्तिले मिति २०८१/०५/३० गते कार्यालय समय भित्रमा वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

साथै यही २०८१ भाद्र मसान्त सम्ममा नवीकरण नगरेमा आ. व. २०८१/८२ को प्रथम त्रैमासिक किस्ता बापतको रकम उपलब्ध नहुने तथा पुनः नयाँ लाभग्राही सरह निवेदन दिएपछि मात्र निवेदन दिएको अर्को महिनाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।

कानेपोखरी गा पा वडा नं १ का तपशिलका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले आ ब २०८१/८२ का लागि सामाजिक सुरक्...
02/09/2024

कानेपोखरी गा पा वडा नं १ का तपशिलका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले आ ब २०८१/८२ का लागि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न बाँकी रहेको हुँदा २०८१/०५/३१ गते भित्रमा यस वडा कार्यालयमा स्वयम् उपस्थित भई सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नु हुन अनुरोध छ ।

राजस्व बुझाउने मिति सम्बन्धी सूचना।
08/07/2024

राजस्व बुझाउने मिति सम्बन्धी सूचना।

उपस्थित भइदिने बारे
20/06/2024

उपस्थित भइदिने बारे

राष्ट्रिय परिचयपत्रको जानकारीका लागि!
15/06/2024

राष्ट्रिय परिचयपत्रको जानकारीका लागि!

21/05/2024

राष्ट्रिय परिचय पत्रको लागि विवरण दर्ता गरिसकेको तर राष्ट्रिय परिचय पत्र नम्बर (NIN) प्राप्त नगरेका सेवाग्राहीहरुले निम्न तरिका बाट आफ्नो राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिने छ
१. इन्टरनेटको सुविधा भएको स्थानमा वेवसाईट:
citizenportal.donidcr.gov.np
मा गएपछि लाभग्राहीको नाम, थर, जन्म मिति, नागरिकता नम्बर र जारी मिति भरेपछि search मा गएर राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिनेछ । वा राष्ट्रिय परिचय पत्र आवेदन रुजु फाराम/भर्पाइ मा भएको 16 digit को आवेदन नम्बर भरेर search मा गएपछि राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिने छ ।
२. राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न आफ्नो मोबाइलको म्यासेजमा गई N स्पेश 16 digit को आवेदन नम्बर टाइप गरी 30001 मा Message गरे पश्चात मोवाइलको Inbox मा आफ्नो राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिनेछ ।
३. राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गरे पछि प्राप्त गरेको विवरण सहितको पानाको फोटो खिचेर निम्न नम्बर हरुको WhatsApp/Viber मा पठाई
9851316064
वा 9851316065
राष्ट्रिय परिचय पत्र नम्बर वा जानकारी लिन सकिनेछ ।
४. राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गरे पछि प्राप्त गरेको विवरण सहितको पाना हराएको खण्डमा माथि उल्लेखित नम्बर १. को प्रक्रिया पुरा गरी परिचय पत्र नम्बर प्राप्त गर्ने वा राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको 01-5970449,9847346412 वा 01-4200014 मा फोन सम्पर्क गरेर समेत राष्ट्रिय परिचय पत्र नम्बरको बारेमा जानकारी लिन सकिनेछ ।

सामाजिक सुरक्षामा वायोमेट्रिक भेरीफिकेसन अनिवार्य गर्ने सम्बन्धमा
20/05/2024

सामाजिक सुरक्षामा वायोमेट्रिक भेरीफिकेसन अनिवार्य गर्ने सम्बन्धमा

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी अत्यन्त जरुरी सूचना !वडा नं. १ का लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ता यही मिति २०८...
03/05/2024

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी अत्यन्त जरुरी सूचना !
वडा नं. १ का लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ता यही मिति २०८१/०१/२३ र २४ गते वडा कार्यालयमा वितरण गरिनेछ ।

Address

Kanepokhari/1, Hoklabari
Biratnagar
56600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when कानेपोखरी गाउँपालिका १ नं. वडा कार्यालय होक्लावारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share