Easy Ways Of Mathematics

Easy Ways Of Mathematics math is a easy game
ply with 3 instruments
(concept farmulas and ideas)

Must watch Share subscribe And like ....thank you
06/07/2024

Must watch
Share subscribe
And like ....thank you

Change repeating decimal into fraction || decimal to fraction | class 8 | real number ||Watch all the videos which are uploaded in this channel to make your ...

26/06/2024

SEE Result:2080,coming soon! A4 साइज को पेपरमा भएको ग्रेड ले मात्र तपाईंको जीवनको यात्रा पूरा हुँदैन । तसर्थ GPA लाई मात्र आधार न मानौं ।
धेरै नम्बर ल्याउने अरुका छोराछोरीको एसईई नतिजा देखेर आफ्ना सन्तानलाई ख्यापख्याप नपारौं । धेरै नम्बर ल्याउँदैमा उपरखुट्टी लगाएर खान पाइँदैन । थोरै ल्याउँदैमा भोकै भइन्न । जिल्ला, क्षेत्र या बोर्ड टपेर कालान्तरमा त्यही नम्बरको बोझले थिचिई डल्लो परेका मान्छे हाम्रै वरिपरि छन् ।त्यसैले सन्तानले धेरै नम्बर ल्याइदिएको भए हुन्थ्यो भनेर कहिल्यै नसुनाऊँ । सकेसम्म सामाजिक सञ्जालमा पनि ग्रेड नलेखी बधाई दिऊँ । नम्बरभन्दा महत्वपूर्ण कुरा हो— उनीहरू जीवनको यो लामो दौडमा आफ्नै खुट्टाले दौडिन सक्षम भए कि भएनन् । सन्तानलाई नम्बर ल्याउने यन्त्र होइन, असल मान्छे बन्न सिकाऊँ, भोकको अर्थ र श्रमको महत्व सिकाऊँ । यति सिके भने बुढेसकालमा तपाईंहरू जत्ति सन्तोषी कोही हुन्न ।🤔 साथै विद्यार्थी भाइ बैनीहरुले पनि संयम भई SEE को नतिजालाई जिवन सङ्ग तुलना न गर्नु होला । एउटा खेलमा असफल हुने बितिकै जीवन समाप्त हुँदैन । यस्ता कति खेल खेल्न बाँकी छ । धन्यवाद।

27/03/2024

भोलि 15 गतेदेखि सुरु हुन गई रहेको SEE. परीक्षा मा उच्च आत्मबल का साथ सामेल भई परीक्षामा राम्रो GPA. ल्याई उत्तीर्ण हुन सम्पूर्ण परीक्षार्थीहरुमा परीक्षाको पूर्ण सफलता को शुभकामना...

28/12/2022
https://youtu.be/Bt5nAXWmuUg
25/12/2022

https://youtu.be/Bt5nAXWmuUg

Class 9 | Compulsory Math | Triangle Exercise 13.1In this video, we are going to do an exercise on Triangle 13.1. triangle is a 3-dimensional figure with two...

Easy ways of solving
16/12/2022

Easy ways of solving

11/08/2022
27/07/2022

SEE result has been published ..

One of the difficult question of class 9compulsory math
03/07/2022

One of the difficult question of class 9
compulsory math

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when Easy Ways Of Mathematics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category