संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, मोरङ्ग- FUDBC Morang

  • Home
  • Nepal
  • Biratnagar
  • संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, मोरङ्ग- FUDBC Morang

संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, मोरङ्ग- FUDBC Morang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, मोरङ्ग- FUDBC Morang, Government Organization, Biratnagar-7, Morang, Biratnagar.

16/09/2025

जेन जी आन्दोलनका क्रममा कार्यालयको सम्पति सार्वजनिक सम्पति बुझेर आफ्नो घरमा वा सुरक्षित स्थानमा लगि सुरक्षित राख्दिनु भएको भए धन्यवाद । सि सि टिभी फुटेजमा मान्छे समेत देखीएकोले यस कार्यालयमा बुझाई थप सहयोग गर्दिनुहुन अनुरोध छ।

12/10/2024
भाद्र शुक्ल चतुर्दशी देखि आश्विन शुक्ल नवमी सम्म सन्तानको दीर्घायू तथा पारिवारीक सुख र समृद्धीको निम्ति नेपालमा बसोबास ग...
24/09/2024

भाद्र शुक्ल चतुर्दशी देखि आश्विन शुक्ल नवमी सम्म सन्तानको दीर्घायू तथा पारिवारीक सुख र समृद्धीको निम्ति नेपालमा बसोबास गर्ने मूलतः मधेशी र थारू समुदायका महिलाले मनाउने प्रमुख चाड जितियाको सबैलाई शुभकामना ।

नयाँ वर्ष २०८१ को अवसरमा सम्पुर्ण नेपाली जनसमुदायमा संघीय आयोजना कार्यान्वयन इकाई, मोरङ परिवार सु-स्वास्थ्य, दीर्घायु तथ...
13/04/2024

नयाँ वर्ष २०८१ को अवसरमा सम्पुर्ण नेपाली जनसमुदायमा संघीय आयोजना कार्यान्वयन इकाई, मोरङ परिवार सु-स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछ ।

मुस्लिम समुदायको महान् पर्व इद-उल-फित्र २०८० काे अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई  तथा दिदीबह...
11/04/2024

मुस्लिम समुदायको महान् पर्व इद-उल-फित्र २०८० काे अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा दीर्घायु प्राप्त होउन् साथै यस महान पर्वले आपसी रिस, राग र द्वेषलाई बिर्सेर नेपाली नेपाली बीच आपसी सद्‍भाव र सहिष्णुता अभिवृद्धि गर्दै सभ्य, सु-संस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरुन् भनि संघीय आयोजना कार्यान्वयन इकाई, मोरङ परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ।

हिन्दू नारीहरूले भाद्र शुक्ल द्वितीया देखि पञ्चमीसम्म भगवान शिवको आराधना गरि मनाउने महत्त्वपूर्ण चाड तीज तथा भाद्र कृष्ण...
30/08/2022

हिन्दू नारीहरूले भाद्र शुक्ल द्वितीया देखि पञ्चमीसम्म भगवान शिवको आराधना गरि मनाउने महत्त्वपूर्ण चाड तीज तथा भाद्र कृष्णपक्षको चतुर्थीको रात्रिमा चंद्रोदयको समय चन्द्रमालाई अ‌र्घ्य दिएर श्री गणेश चतुर्थीको व्रत गर्ने सम्पुर्ण ब्रतालुहरुको मनोकामना पुर्णताको लागि शुभकामना ।

06/04/2022
यस कार्यालयमा सरुवा भइ आउनु भएका आयोजना प्रमुख इ.श्री गणेश महर्जनज्युलाई आज मिति २०७८।१२।१३ गतेका दिन कार्यालयका कर्मचार...
27/03/2022

यस कार्यालयमा सरुवा भइ आउनु भएका आयोजना प्रमुख इ.श्री गणेश महर्जनज्युलाई आज मिति २०७८।१२।१३ गतेका दिन कार्यालयका कर्मचारी बृत्तबाट हार्दिक स्वागत तथा कार्य सफलताको कामना अर्पण भयो ।

आज मिति २०७८।११।२० गतेका दिन शहरी विकास तथा भवन निर्माण विभाग, बबरमहल, काठमाण्डौका उप-महानिर्देशक श्री चक्रवर्ती कण्ठज्य...
04/03/2022

आज मिति २०७८।११।२० गतेका दिन शहरी विकास तथा भवन निर्माण विभाग, बबरमहल, काठमाण्डौका उप-महानिर्देशक श्री चक्रवर्ती कण्ठज्युबाट यस संघीय आयोजना कार्यान्वयन इकाई, मोरङबाट सञ्चालनमा रहेका योजनाहरुबारे जानकारी लिनुका साथै योजनाहरु थप प्रभावकारीरुपमा सञ्चालनका निम्ति महत्वपुर्ण निर्देशनहरु समेत दिनुभयो ।

Address

Biratnagar-7, Morang
Biratnagar

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779852036058

Website

Alerts

Be the first to know and let us send you an email when संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, मोरङ्ग- FUDBC Morang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, मोरङ्ग- FUDBC Morang:

Share