Nepal Scouts, Koshi Province

Nepal Scouts,  Koshi Province Social Organization

01/06/2026

गणतन्त्र दिवस २०८३को अवसरमा  कोशी प्रदेश सरकारले आज मिति २०८३/०२/१५ गते विराटनगरमा  आयोजना गरेको प्रदेश विशेष कार्यक्रमम...
29/05/2026

गणतन्त्र दिवस २०८३को अवसरमा कोशी प्रदेश सरकारले आज मिति २०८३/०२/१५ गते विराटनगरमा आयोजना गरेको प्रदेश विशेष कार्यक्रममा सहभागिता जनाउँदै नेपाल स्काउट !🙏🙏❣️

गणतन्त्र दिवसको पावन अवसरमा Nepal Scouts सम्पूर्ण राष्ट्रप्रति सम्मान व्यक्त गर्दै शान्ति, लोकतन्त्र र समृद्धिको कामना ग...
29/05/2026

गणतन्त्र दिवसको पावन अवसरमा Nepal Scouts सम्पूर्ण राष्ट्रप्रति सम्मान व्यक्त गर्दै शान्ति, लोकतन्त्र र समृद्धिको कामना गर्दछ ।🙏🙏

ईद मुबारक!नेपाल स्काउट,कोशी प्रदेश  परिवारको तर्फबाट सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा शान्ति, खुशी, सद्भाव र समृद्धिक...
28/05/2026

ईद मुबारक!
नेपाल स्काउट,कोशी प्रदेश परिवारको तर्फबाट सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा शान्ति, खुशी, सद्भाव र समृद्धिको हार्दिक मंगलमय शुभकामना!

मिति २०८३/०२/०१-०३ गते स्थानीय स्काउट कार्यालय, गौरादहको आयोजना  तथा  गौरादह नगरपालिकाको सहयोगमा  श्री अमर माध्यमिक विद्...
25/05/2026

मिति २०८३/०२/०१-०३ गते स्थानीय स्काउट कार्यालय, गौरादहको आयोजना तथा गौरादह नगरपालिकाको सहयोगमा श्री अमर माध्यमिक विद्यालय तथा गौरादह बहुमुखी क्याम्पसमा सञ्चालित २ रात ३ दिने आवासीय “प्रथम पेट्रोल नायक तालिम” सफलतापूर्वक सम्पन्न भएको छ ।
तालिममा सहभागी १२५ जना स्काउट विद्यार्थीहरूलाई साहसिक खेल, अनुशासन, नेतृत्व विकास, व्यवहारिक ज्ञान तथा साइबर अपराध सम्बन्धी विविध विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

📢 मनसुन पूर्वतयारी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्नमिति २०८३/०२/१० गते नेपाल स्काउट कोशी प्रदेशद्वारा विपद् व्यवस्थापन ...
25/05/2026

📢 मनसुन पूर्वतयारी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति २०८३/०२/१० गते नेपाल स्काउट कोशी प्रदेशद्वारा विपद् व्यवस्थापन सम्बन्धी तालिम प्राप्त सदस्यज्यूहरूसँग मनसुन पूर्वतयारी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश स्काउट कार्यालयको आयोजना तथा स्थानीय स्काउट कार्यालय सुन्दरहरैचाको व्यवस्थापनमा विराटचौक स्थित श्री जनता माध्यमिक विधालयमा प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय परिषद् सदस्य श्री रवी खनालज्यू, प्रदेश सदस्यता वृद्धि आयुक्त सन्तोष घिमिरेज्यू र विपद् व्यवस्थापनका राष्ट्रिय प्रशिक्षक श्री नारायण श्रेष्ठज्यूले मन्तव्य राख्नुभएको थियो ।
प्रदेशभर विभिन्न समयमा विपद् व्यवस्थापन तालिम प्राप्त स्काउट सदस्यहरूको सहभागिता रहेको कार्यक्रममा स्थानीय प्रमुख आयुक्त श्री मनोज कार्कीज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रदेश अधिकृत श्री नवराज घिमिरेज्यूले गर्नुभएको थियो ।

24/05/2026

24/05/2026

Mero Mechinagar is the fastest online news portal which covers all the news, updates, programs & tournaments.

24/05/2026

इलामको चुलाचुली गाउँपालिका वडा नम्बर दुइको सभाहलमा हिजो जेष्ठ ७ गते स्थानीय स्काउट कार्यालय, चुलाचुलीको आयोजना.....

24/05/2026

बिर्तामोड । लागूपदार्थ दुर्व्यसनमा लाग्न नदिन अभिभावकहरुको भूमिका महत्वपूर्ण हुने बताइएको छ । बिर्तामोडमा शनि....

Address

Biratnagar

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779852061350

Alerts

Be the first to know and let us send you an email when Nepal Scouts, Koshi Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Scouts, Koshi Province:

Share

Category