23/06/2026
यो असार महिनामा सानोदुम्मा स्वास्थ्य चौकी बाट नियमित खोप,साथै गर्भवती महिलाहरुको लागि टिडी खोप संचालन हुने सम्बन्धमा मिति स्थान समय र बच्चा अभिभाबकहरुको नामवली सहित प्रकासन गरियको छ..!! थप सहजताको लागि आफ्नो टोलका सामुदायीक महिला स्वास्थ्य स्वयम् सेविकाहरुसंग सम्पर्क गर्नुहोला...!!!
"स्वास्थचाैकी सानोदुम्मा"