Lawful Good Governance Club Bhojpur Municipality

Lawful Good Governance Club Bhojpur Municipality भ्रष्टाचार , कुरिति, कुसस्कार, को बिरु?

राज धानि रहदा भेटन छुटाएको तपाईं हरुमा अर्को पटक भेटने बाचा सहित माफि मागे 🙏🙏 सिङ्ह दरबार को ढोका ढकढकाउन दियको आदेस सिर...
25/03/2024

राज धानि रहदा भेटन छुटाएको तपाईं हरुमा अर्को पटक भेटने बाचा सहित माफि मागे 🙏🙏 सिङ्ह दरबार को ढोका ढकढकाउन दियको आदेस सिरोपर गरेको मात्र हो

न्यायशील असल शासन क्लब, बोखिम, भोजपुरका संस्थापक अध्यक्ष एवम् असल शासन अभियानका सहकर्मी मित्र फविन्द्र प्रधान भोजपुर नगर...
15/05/2022

न्यायशील असल शासन क्लब, बोखिम, भोजपुरका संस्थापक अध्यक्ष एवम् असल शासन अभियानका सहकर्मी मित्र फविन्द्र प्रधान भोजपुर नगरपालिका वडा नं. ५ को वडाध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई छ । वडाध्यक्षको जिम्मेवारी पुरा गरेपछि पनि सामाजिक अभियन्ताको रुपमा निरन्तर देख्न पाइयोस् ।

भोजपुर, १ जेठ । भोजपुर नगरपालिका वडा नं. ५ बोखिममा गठबन्धनको तर्फबाट नेपाली काँग्रेस पार्टीका वडाध्यक्षका उम्मेद...

२०औ बार्सिक उत्सब को अवसर मा न्यायसिल असलसासन क्लब भोजपुर ले न्यायसिल अक्षयकोष मार्फत भाेजपुर नगरपालिका का चार वोटा सामु...
11/02/2022

२०औ बार्सिक उत्सब को अवसर मा न्यायसिल असलसासन क्लब भोजपुर ले न्यायसिल अक्षयकोष मार्फत भाेजपुर नगरपालिका का चार वोटा सामुदायिक बिद्यालयका ५ जना बिद्यार्थि हरु लाइ न्यानो कपडा र स्टेशनरि सामन बितबरण गरेको छ ।सिफारिस भएर आएको मध्य अनाथ र अति बिप्न्न बिद्यार्थि हरु लाइ हरेक बर्स झै यस बर्स पनि सिंहदेबि माबि भोनपा १ मा बाबा र आमा दुबै नभएको इन्द्र देबि तमाङ को सङरक्षकत्व मा कक्षा २ मा अध्ययन गर्दै गरेका पृतमान तमाङ, भो न पा ५ धापखर्क प्राबी बोखिम का कक्षा २ का दिलसाङ तमाङ र विद्यालय बाहिर को लाक्पा सेर्पा, प्रजातन्त्र प्राबि भैसिपङखा १० , कक्षा २,का राजेस तमाङ र सरस्वती आ.बि पोखरे ८का कक्षा ४ का रण ब बस्नेत लाइ न्यानो तयारी कपडा ज्याकेट,स्विटर,टाउजर,जुता माेजा काे साथ स्टेशनरि सामन बितरण गरियो यस कार्यका लागि उत्साहित गराउने अक्षयकोष दाता प्रति उच्च सम्मान प्रकट गर्दै अझै यो कोसमा रकम थपेर अनाथ बालबालिकाको सिक्षा मा योगदान दिन चाहाने महानु भाब हरुमा सम्पर्क गर्न हार्दिक अनुरोध छ ।र हाल सम्म यस कोसमा एक लाख तिन हजार पुगेको जानकारि गराउन चाहान्छु ।

भ्रस्टाचार बिरुद्द अन्तर्राष्ट्रिय  दिबस को अवसर पारेर असल शासन को लागि जनचेतना अभिबृदी गर्ने काममा आज हामी न्यायसिल असल...
09/12/2021

भ्रस्टाचार बिरुद्द अन्तर्राष्ट्रिय दिबस को अवसर पारेर असल शासन को लागि जनचेतना अभिबृदी गर्ने काममा आज हामी न्यायसिल असलसासन क्लब भोजपुर।

भ्रष्टाचार घटाउने, जवाफदेहिता र पारदर्शीता ल्याउने अस्त्र हो सूचनाको हक । आज राष्टिय सूचनाको अधिकार दिवस हो । १५ वर्ष अघ...
19/08/2021

भ्रष्टाचार घटाउने, जवाफदेहिता र पारदर्शीता ल्याउने अस्त्र हो सूचनाको हक ।
आज राष्टिय सूचनाको अधिकार दिवस हो । १५ वर्ष अघि नेपालमा सूचनाको हकको कानुन कार्यान्वयनमा आएको दिन । सार्बजनिक निकायहरुमा गोपनीयताको संस्कार अन्त्य गरी अधिकतम् खुलापन ल्याउनुपर्दछ भनेर नागरिकले सूचनामा पहुँच पाउने कानुन आएको दिन हो आज । सार्बजनिक निकायमा बसेर कामकारवाहीमा गोप्यता चाहने शासक प्रशासकहरुले आजको दिनमा सूचनाको हकको महत्वलाई बुझेर पारदर्शीता र खुलापनको सोच बदल्ने अवसर छ । आज सूचनाको अधिकार दिवसको अवसरमा सबैलाई शुभकामनासहित सूचनाको हकसम्बन्धी जानकारीमुलक यो सानो खोजमुलक लेख । २०७८०५०३

लोकतान्त्रिक शासन व्यवस्थामा सरकारी निकायहरूका काम कारबाही पारदर्शी र जवाफदेही बनाउन नागरिकलाई सूचनाको हकको प....

आफ्नै ठाउँ सिगार्ने यहि धर्ती खोर्सिने यहि माटाेमा पसिना पोखेर यहि देस मा मर्ने तर नेता ज्यु कहाँ छ मेरो मूल्य ?म जस्ता ...
13/08/2021

आफ्नै ठाउँ सिगार्ने यहि धर्ती खोर्सिने यहि माटाेमा पसिना पोखेर यहि देस मा मर्ने तर नेता ज्यु कहाँ छ मेरो मूल्य ?म जस्ता को सपना कुल्चिन कहिले बाट छाडि दिन्छउ ?

१९ औ बार्सिक उत्सब को अवसर मा न्यायसिल असलसासन क्लब भोजपुर ले न्यायसिल अक्षयकोष मार्फत भाेजपुर नगरपालिका का चार वोटा साम...
10/02/2021

१९ औ बार्सिक उत्सब को अवसर मा न्यायसिल असलसासन क्लब भोजपुर ले न्यायसिल अक्षयकोष मार्फत भाेजपुर नगरपालिका का चार वोटा सामुदायिक बिद्यालयका ५ जना बिद्यार्थि हरु लाइ न्यानो कपडा र स्टेशनरि सामन बितबरण गरेको छ ।सिफारिस भएर आएको मध्य अनाथ र अति बिप्न्न बिद्यार्थि हरु लाइ हरेक बर्स झै यस बर्स पनि सिद्देस्वर माबि भोनपा ४ मा कक्षा १० मा अध्य्यान गर्दै गरेका कल्पना आचार्य भो न पा ५ बोखिम पन्चकन्या माबि का कक्षा १० का मनिका श्रेष्ठ आदर्स सिसु प्राबि टकशार कक्षा ४का उमेस सुबेदि र कक्षा २ का दिना गुरुङ र भो न पा ११ गणेश प्राबि आम्तेक का कक्षा १ का मौसम कार्कि लाइ न्यानो तयारी कपडा काे साथ स्टेशनरि सामन बितरण गरियो यस कार्यका लागि उत्साहित गराउने अक्षयकोष दाता प्रति उच्च सम्मान प्रकट गर्दै अझै यो कोसमा रकम थपेर अनाथ बालबालिकाको सिक्षा मा योगदान दिन चाहाने महानु भाब हरुमा सम्पर्क गर्न हार्दिक अनुरोध छ ।र हाल सम्म यस कोसमा एक लाख दुइ हजार पाच सए पुगेको जानकारि गराउन चाहान्छु ।

https://www.gothalokhabar.com/news/2333
18/11/2020

https://www.gothalokhabar.com/news/2333

झापा, ०२ मंसीर। गत वर्षदेखि कोभिड १९ ले विद्यालय शिक्षामा

02/11/2020

                                     

https://www.gothalokhabar.com/news/2063
29/10/2020

https://www.gothalokhabar.com/news/2063

उत्तरपुस्तिकामा जथाभावी लेखे परीक्षा रद्द हुने, अनियमिता ग

06/09/2020

कीर्तिपुर, १८ भाद्र पछिल्ला वर्षहरुमा विश्व व

Address

Bhojpur

Telephone

9852044133

Website

Alerts

Be the first to know and let us send you an email when Lawful Good Governance Club Bhojpur Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lawful Good Governance Club Bhojpur Municipality:

Share