13/12/2023
धन्यवाद मीत ज्यु ❤️
अरुण कोशी आधारभुत बिधालयको बिद्यार्थीलाई ट्र्याक सुट्को व्यवस्था गर्ने योजनालाई सफल बनाउन रोशन खड्का ज्युले नगद रु.५०००।-(पाँच हजार)सहयोग गर्नु भएको छ।उहाँको सहयोगी मन प्रती उच्च सम्मान व्यक्त गर्दछु।तपाईले हामीलाई गर्नुभएको सहयोग सदा सम्झिरहने छौं र हामी पनि हजुरको कामहरूमा साथ दिनेछौं।🇳🇵🙏
Thank you so much mit jyu ❤️🇳🇵