01/06/2026
तालुक गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा बाट प्रहरी उपरीक्षक श्यामु अर्याल ज्यु यस कार्यालयमा पाल्नु भई अपराध नियन्त्रण तथा अनुसन्धान कार्य योजना (Crime Action Plan-CAP) कार्यान्वयन सम्बन्धी यस कार्यालयको अपराध अनुसन्धान शाखा, महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र, हिरासत कक्ष, नागरिक सहायता कक्ष, CCTV मनिटरिङ कक्ष र संचार शाखा समेतको निरीक्षण अवलोकन गरी शाखामा कार्यरत प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन प्रदान गर्नु भयो ।